धरानः धरान–६ पानबारीमा रोगले थलिएका, काम गर्न नसक्ने अवस्थाका भोजराज राई दम्पत्तिलाई सहयोग गर्ने मनकारी मन बढ्दै गएको छ । भोजराज क्यान्सरबाट थलिएका छन् भने उनकी श्रीमती आँखा नदेख्ने अवस्थामा...
धरानः धरान–६ पानबारी (माथिल्लो पानबारी) मा थलिएका राई दम्पत्तिले सहयोग पाएका छन् । गत जेठ १७ गते हाम्रो कोशी आवाज डटकम, कोशी आवाज टिभीमा एकसाथ समाचार र भिडियो प्रकाशित भएपछि...
धरानः धरानमा कामविहीन बनेका भारतीय नागरिकलाई उद्दार गरी पठाइएको छ । भारतका विभिन्न ठाउँबाट कामदारको रूपमा आएका भारतीय मजदुरहरू लकडाउन प्रभावबाट कामविहीन बनेकोले उद्दार गरेर पठाइएको हो । कामविहीन रहेर...
धरानः अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा धरानमा स्वतःस्फुर्त प्रदर्शन भएको छ । दलित र गैर दलित सहभागी प्रदर्शनमा स्वतःस्फुर्तरूपमा जनमानस ओर्लिएको थियो । विभेदविरुद्ध धरानका दलित र...
धरानः सरकारले जारी गरेको लकडाउन दुई महिनादेखि जारी रहेको छ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको...
धरानः धरानमा लकडाउनका कारण पशुचौपाया भोकै पर्न थालेका छन् । भोकभोकै हुन थालेपछि अहिले बाँदर धरानका मुख्य बजार र पुरानो बजार क्षेत्रमा घरघरै प्रवेशसमेत गर्न थालेका छन् । घरघरै...
धरानः कोरोना जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा पनि विकास निर्माणका कामले निरन्तरता पाइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि...
ताप्लेजुङः छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतले ताप्लेजुङलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । हिउँ छिचोल्दै प्रजिअ नेतृत्वको टोली पुगेर सामग्री बुझेको छ । पाँच हजार २०० मिटर उचाइ...
धरानः विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप धरान–१६ ले अभियान चलाएको छ । धरान–१६ का वडाध्यक्ष, वडा सदस्य घरघरै पुगेर सचेतना अभियान सञ्चालन गरेको हो । विदेशबाट फर्किएकालाई घरमै पुगेर...
धरानः विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणबाट बच्न सरकारले आज (सोमबार) देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका...
धरानः कोरोनाको असर धरानका व्यापारीमा पनि देखिन थालेको छ । व्यापारीहरूको अवस्था त झन बिजोग नै छ । अधिकांश पसलेहरु मोबाइल चलाउनमै व्यस्त थिए । शनिबार धरानका पसल पुग्दा केही...
धरानः कोरोना भाइरसको सन्त्रासले धरानमा पहाडी क्षेत्रमा चढ्ने यात्रु र धरानबाट बाहिरिनेको संख्या बढेको छ । गृहक्षेत्र तथा पुख्र्यौली घर फिर्नेको लर्को लागेको छ । काठमाडौं, पोखरा, पूर्वका विभिन्न सहरमा कार्यरत...
धरानः धरानेलाई नै आउँछ नयाँ नयाँ शैली र तरिका भन्ने त यसअघि पनि पुष्टि भइसकेको छ । धरानमा ट्री हाउस बनाएको धेरै भएको छैन । त्यहाँ स्थानीय पर्यटकको ओइरो...
धरानः उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होली यसपटक केही कमजोर भने देखिएको छ । तर धरानमा यसपटक भने थोरै रसिलो बन्यो, धेरै विरसिलो । भानुचोकमा नियाल्दा युवापुस्तालाई...
धरानः धरान-३ तुर्केस्थित सरस्वती बाल आश्रममा आश्रित २९ बालबालिकालाई धरानका महिला, युवतीले एकछाक मासुभात खान दिएका छन् । धरानमा नारी दिवसमा विविध कार्यक्रम हुने गरेका छन् । तर यसपटक कोरोना...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend