धरानः धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको सहयोगमा आयोजित धरान मेघा थ्री वाइ थ्री एसइई लेवल खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि धरान–१५ स्थित चिल्ड्रेन्स एकाडेमीले चुमेको छ । बुधबार...
धरानः धरानमा बास्केटलब प्रतियोगिता शुरु भएको छ । धरान बास्केटबल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा आयोजित धरान मेघा थ्री वाइ थ्री एसइई लेवल खुल्ला बास्केटबल प्रतियोगितामा होलिल्याण्ड स्कुल...
धरानः धरान-१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा तत्काल छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउन माग गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस कमिटीले विज्ञप्ति जारी गर्दै सो...
धरानः धरान-१२ स्थित एम्स एकेडेमीले एसइई स्पिकर–२०७९, सिजन–२ की फष्ट रनरअप प्रतिष्ठा श्रेष्ठलाई सोमबार सम्मान गरेको छ । कलेजमै एक कार्यक्रमको आयोजना गरी श्रेष्ठलाई सम्मान गरिएको हो । एकेडेमीका प्रिन्सिपल...
धरानः धरानको एकमात्र स्मार्ट कलेज प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा–११ को परीक्षाफलसँग सँगै विद्यार्थी तथा अभिभावकहरु को निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ । धरानको मुनाल पथमा अवस्थित...
धरानः धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको सहयोगमा धरान मेघा थ्री बाइ थ्री एसइई लेवल खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ । धरान मेघा कलेजको मुख्य प्रायोजनमा यही...
धरानः एसइई स्पिकर–२०७९, सिजन–२ का बिजेताहरुलाई शुक्रबार पुरस्कार वितरण तथा छात्रवृत्ति प्रदान गरिएको छ । रयाडिकल लाइट नेपाल प्रालिले असार–२९ गते सम्पन्न गरेको प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।...
धरानः धरानमा मेयर हर्क साम्पाङको ‘अफर’ मा कविता जनचेतनामूलक कविताहरू सुनाइएको छ । मेयर हर्कराज राई (साम्पाङ) ले धरान–१३ स्थित जिरोप्वाइन्टमा लागूऔषधविरुद्धका जनचेतनामूलक गीत, कविताहरु लिएर आउन आफ्नो फेसबुक पेजमार्फत्...
धरान-१७ स्थित फोल्याण्डको दिपेन्द्र स्मृति प्राथमिक विद्यालयका विद्याथीहरूलाई उपेक्षित उत्थान सरोकार केन्द्र धरानले शैक्षिक सामाग्री प्रदान गरेको छ । केन्द्रले विद्यालयका ३५ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको केन्द्रकी अध्यक्ष...
धरानः गुरुप्रति श्रद्धा प्रकट गर्दै धरान–१२ स्थित मेघा हिमालयन स्कुलमा गुरु पूर्णिमा मनाइएका छन् । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीले गुरु पूर्णिमा मनाएका हुन् । गीत, नृत्य नृत्य पस्किँदै, चिटवाला...
नेपाल बहु सांस्कृतिक, बहु धार्मिक, बहु सामाजिक, बहु भाषिक, बहु जातीय मुलुक हो । विविधतामा समानता अनि अनेकतामा एकता नेपालको मौलिक पहिचान हो । नेपालमा यी विविध पहिचानलाई झल्काउने...
धरानः माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा यस वर्ष अहिले ढिलोगरी आउने भएको छ । असार अन्तिममा नतिजा सार्वजनिक गर्ने तयारीमा लागेको परीक्षा नियन्त्रण कार्यालयले नै ढिलोगरी नतिजा आउने जानकारी...
धरानः सोमबार धरान उपमहानगरपालिका परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको थियो । त्यतिबेला धरान–१६ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले गुनासो पोखेका थिए– स्कुल लथालिङ्ग र भताभुङ्ग अवस्थामा...
धरानः धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले असक्त र बालबालिकाहरुलाई खाना खुवाएर सोमबार जन्मदिन मनाएका छन् । धरान छाताचोकस्थित पुनःस्थापना केन्द्रमा रहेका २६ जना असक्त र बालबालिकाहरुसँगै खाना खाएर उपप्रमुख बेघाले...
धरानः एसइई स्पिकरका उत्कृष्ट १० जना सहभागीहरुलाई आइतबार सार्वजनिक भाषणकलासम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । रयाडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको प्रतियोगीताका सहभागीहरुलाई महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एवम् जनगायक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend