Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः अधिकांश नेपाली महिलाहरूले नङहरूलाई सुन्दर देखाउनका लागि नङ पोलिस लगाउने गर्दछन् । तर, नेपाली महिलाहरूको नङ रंग्याउन अन्य देशको भर पर्नुपर्ने बाध्यता छ । भन्सार विभागको तथ्याङ्क हेर्ने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा खेलकुद प्रतियोगिता शुरु भएको छ । विद्यालय प्राङ्गणमा खेलकुदका विविध गतिविधि शुरु भएको हो । बिहीबार र शुक्रबार दुईदिनसम्म विभिन्न खेलहरु विद्यार्थीलाई खेलाइने प्रिन्सिपल मिलनकुमार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा आगलागीको घटना बढ्न थालेको छ । यसैबीच धरान-१६ मा आगलागी भएको छ । धरान-१६ गणतन्त्रचोकमा आगलागी भएको हो । आगलागीमा घरधनी सागर र शुक्रमाया तामाङको घर जलेर नष्ट...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पूर्वका दुईजना युवा काठमाडौंदेखि दौडिने तयारीमा लागेका छन् । धरानस्थित नेपाल पत्रकार महासङ्घमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले काठमाडौंदेखि धनकुटा र दमकसम्म दौडिने तयारी गरेको बताए । यही फागुन ३०...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले धरान–भेडेटार कोशी राजमार्गअन्र्तगत शनिबार बृहत रुपमा सरसफाई कार्यक्रम गरिने भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा फागुन १४ गते शनिबार धरान–१३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१६ स्थित पञ्चायत आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिहीबार स्वास्थ्य सामग्री वितरण गरिएको छ । धरान-१५ निवासी (हाल यु.के.) सरस्वती लिम्बू र सरस्वतिकी छोरी एलिना इमिहाङ मादेनको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः नेपाल शेर्पा संघले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भूमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन गरेर शेर्पा–किरात–लिम्बुवान–मधेश नामाकरणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः डायनामिक युथ क्लब, बीपी प्रतिष्ठानको आयोजनामा सम्पन्न दोस्रो अशोक स्मृति बास्केटबलको चौथो दिनको खेलमा ब्रदर्स, हाम्रो कलेक्सन, यलम्वर र तरहरा बास्केटवल टिम विजयी भएका छन् । बुधबार भएको खेलमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका ४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४ का १९...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आ–आफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुई वर्ष भौतिक...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा भएका दुई दुर्घटनामा दुईजनाको ज्यान गएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका सुमन तिम्सिनाका अनुसार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पटक-पटक लालपुर्जाको आसमा उधारोमा भोट हाल्दै आएको र अब सुकुम्बासीहरुले आउने निर्वाचनमा लालपुर्जा नपाए भोट नहाल्ने सम्मको रणनीति बनाउन लागिपरेको सुकुम्बासीहरुको साझा सङ्गठन नेपाल बसोबास बस्ती संरक्षण समाजका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । एक १७ वर्षीया गायिकाले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । बुधबार जिल्ला प्रहरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको सहमतिअनुसार अब राहत र बाल कोटाका शिक्षक स्थायी हुने भएका छन् । शिक्षा मन्त्रालय र महासंघबीच भएको ५१ बुँदे सहमतिमा राहत, साविक...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३ दशमलव ३० प्रतिशत बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend