धरानः तिहार उज्यालो चाड । झिलिमिली बत्तीको चाड । तिहारका पाँच दिनमध्ये गोवद्र्धन पूजाका दिन देउसी खेल्ने प्रचलन रहेको छ । धरानमा धेरैजनाले देउसी खेलेर रमाइलो गरे । धरानका...
नेपाल संवत्हरुमा पनि धनी अर्थात् विविधता भएको देश हो । जस्तै कलिगत संवत्, किरात संवत्, नेपाल संवत्, मानदेव संवत, अंशु बर्मा संवत्, मिथिला संवत्, लिच्छवी संवत्, विक्रम संवत्, शक...
दशैं सकिएलगत्तै नेपालीहरूको महान पर्व चाड भित्रिसकेको छ । यमपञ्चकको पहिलोदिन कागको पूजा गरिन्छ भने दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा र चौथो दिन गाइपूजा, गोवद्र्धन पूजा, नेवारी...
धरानः बराह ग्रुप अफ कम्पनीले बराह ग्रुप अफ कम्पनीले ‘बराह लक्की बम्पर उपहार’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरुले बराहमा नुनदेखि सुनसम्मको खरिदमा कार र एककिलो सुन जित्न सक्ने जनाइएको...
धरानः नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरु भइसकेको छ । आज लक्ष्मीपूजा । धरान बजार गुल्जार बनेको छ । तिहार रङ्गीचङ्गी बत्ती, सयपत्री, मखमली र झिलिमिलीको चाड हो । धरानका...
धरानः तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्नसकिने बरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताएका छन् । ज्यो. सुवेदीका अनुसार यसपटकको लक्ष्मीपूजाको...
बराहक्षेत्रः बराहक्षेत्र–७ मा रहेको उद्यमी क्लबले लक्ष्मी पूजाको अवसरमा श्री वसन्तऋतु माविको बाहिरको क्षेत्र सरसफाइ गरेको छ । सरसफाइमा क्लबका अध्यक्ष विष्णु घिमिरे, सदस्य मनिष भट्टराई, वसन्तऋतु माविका शिक्षक सुमन...
प्राचीन कालमा रंगोलीलाई अल्पना भनिन्थ्यो । यसको अर्थ भने लेप लगाउनु हो । प्राचीन कालमा घरमा लेप लगाउँदा धनधान्यले भरिपूर्ण भइन्छ भन्ने विश्वास थियो । त्यसैले पनि विभिन्न उत्सव...
दशैंपछिको ठूलो चाड हो- तिहार । केटाकेटीदेखि बुढाबुढीसम्म सबैको मन जित्न सफल सांस्कृतिक पर्व तिहारलाई यमपञ्चक, दीपावली, लक्ष्मीपूजा आदि नामले चिनिन्छ । लक्ष्मीपूजा यो पर्वको मुख्य दिन र मूल...
धरानः धरानलगायत सुनसरी जिल्लामै राति १० बजेसम्म मात्र तिहारको देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार देउसीभैलो, नाचगानलगायतका कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह...
धरानः हङकङमा बसेर नेपाली सुगम संगीतमा स्तरीय गीत-संगीत पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत ‘सुखमा पनि दु:खमा पनि’ को म्युजिक भिडियोसहित आफ्नो युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरेका...
धरानः कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चिजबिज खान दिएर मनाइँदै छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने...
धरानः तिहार आइसकेपनि धरानमा मादलको बिक्री भएन । कोरोना सङ्क्रमणको जोखिमका कारण अघिल्लो वर्ष तिहारको समयमा देउसी-भैलो खेल्न बन्देज नै थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्दै तिहारमा...
बिर्तामोडः स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । पुरुषतर्फको उपाधि केर्खा निवासी...
विराटनगरः प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मङ्गलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ ग्रहण गराएका थिए । यस्तै, मुख्यमन्त्री राईले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend