सुनसरीः प्रदेश नं. १ को प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेकोे कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको संख्या बढ्दै गएको छ । यहाँका पाँचवटा माउ हात्तीले एकपछि अर्कोले बच्चा पाएकाले आरक्षमा हात्तीको...
धरानः यही कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ मा नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीले स्वयंसेवक परिचालन गर्ने भएको छ । सुनसरीको जनगणनाबाट सही र सत्य...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भोलि (सोमबार) लिने विश्वासको मतको विपक्षमा पाँच दलीय विपक्षी गठबन्धनले मतदान गर्ने भएका छन् । गठबन्धनको आइतबार बसेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र,...
धरानः धरानस्थित भानुचोकमा एकजना पुरुष मृत फेला परेका छन् । भानुचोकमा रहेको तल्लो चौतारी छेऊमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ४५–५० वर्षको एकजना पुरुष मृत भेटिएको...
भोजपुर: स्वदेश तथा विदेशमा पहिचान नै बनाएको भोजपुरे खुकुरी लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने...
धरानः संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य फेल हुने दावी गर्दै नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने पनि बताएका...
सुनसरी: नेकपा एमाले इटहरी उपमहानगर अधिवेशन जारी छ । ९ गतेबाट सुरु भएको अधिवेशन लायन्स क्लबको भवन पचरुखीमा शनिवार निर्वाचन भयो । निर्वाचनमा मुख्य पदाधिकारी तथा सदस्य भोट माग्नका लागि...
धरानः भिटेनको नामले चर्चित नेपाली रयाप गायक समीर घिसिङको ‘गल्ली सडक’ बोलको गीत सार्वजनिक भएको छ । भिटेनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । अहिले सो गीत ट्रेन्डिङ लिष्टमा छ...
धरानः यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना...
धरानः संखुवासभा, संखुवासभा जिल्लाका विद्यालय तहमा मातृभाषा शिक्षा दिने नीतिअनुसार जिल्लामा पहिलोपटक लिम्बू भाषा शिक्षण प्रारम्भ भएको छ । सभापोखरी गाउँपालिका वडा नं. ५ को अति दुर्गम स्थानमा रहेको श्री...
शिक्षाको गुणस्तर खस्किनुमा परीक्षा प्रणालीभन्दा बढी परीक्षा दिने शैलीबारे विद्यार्थीलाई पर्याप्तरुपमा न सिकाउनु नै हो । कतिपय विद्यार्थीले परीक्षामा जानेको उत्तर पनि सही रुपमा लेख्न नसक्दा उत्तीर्ण हुन सकेका...
विराटनगरः लहरीको ठक्करबाट स्कुटी चालकको मृत्यु छ । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा लहरीको ठक्करले सुन्दरहरैंचा-४ का ४५ वर्षीय श्यामकुमार लिङ्खाको मृत्यु भएको प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । शनिबार...
धरानः क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेको प्रिमियर लिगको शनिबारको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अघिल्लो चार खेलमा जित विहिन रहेको युनाइटेडले टोटेनहमलाई ३–० ले हराएको छ । खेलको...
धरानः धरानमा सम्बन्ध विच्छेद भएर अलग्गै बस्दै आएकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । सम्बन्ध विच्छेद भइसकेर अलग्गै बस्दै आएकी ती महिलालाई बलात्कार गरेको आरोपमा धरान-१५...
धरानः धरानका पत्रकार तथा समाजसेवी किसन राईको अन्त्येष्टि गरिएको छ । गत कार्तिक ७ गते साँझ खोटाङमा भीरबाट खसेर उनको निधन भएको थियो । हङकङबाट प्रकाशन हुने एभरेष्ट खबरका सम्पादक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend