धरानः धरान गल्फ क्लबको १४ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । धरान गल्फ क्लबको १४ औं साधारणसभा तथा अधिवेशनबाट वीरेन्द्रविक्रम लिम्बूको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । क्लबको...
धरानः किरात राई यायोक्खा जिल्ला कार्यसमितिको नवौं अधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय भएको छ । शनिबार बसेको १७ औं बैठकले किरात राई यायोक्खा जिल्ला कार्यसमितिको कार्यालय धरान–१० स्थित यलम्बर स्मृति...
धरानः कोभिडपछिको घर जग्गाको उच्च कारोबार र राजश्व संकलनले नयाँ रेकर्ड कायम गरेको छ । सरकारले घरजग्गा कारोबारबाट मासिक ८ खर्ब राजश्व संकलन हुन थालेको छ । उच्चरुपमा कारोबार भएसँगै...
बिर्तामोडः झापामा एक शिक्षकले आफ्नै छात्रालाई ललाइफकाइ गरेर यौन दुव्र्यवहार गरेको खुलेको छ । चारमहिना र एक महिनाअघि गरी दुईपटक छात्रामाथि ती विद्यार्थीकै शिक्षकले यौन शोषण गरेको भन्दै विद्यार्थीका परिवारका...
ताप्लेजुङ: नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको...
धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हातमा टोपी बोकेर देशभर कुदेको देख्दा माया लागेर आउने बताएका छन् । उनले माधव देशभर दौडिँदैमा केही फरक...
धरानः नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथा जस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको...
धरानः मालिका केशरीको उपन्यास ‘दुङाल’ ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औंल्याएका छन् । राजधानीमा शनिबार साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले...
धरानः धरानमा तीनदिनदेखि हराइरहेका एक व्यक्ति मृत फेला परेका छन् । धरान–८ का सुकवीर तामाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसनजिकै घर...
धरानः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज (शनिबार) बिहान सञ्चारकर्मीसँग संक्षिप्त...
यसपटकको जनगणना १२ औं पटकको हो । पहिलेभन्दा राम्रो तथ्य–तथ्याङ्क आओस् भनेर विगतमा जस्तो शिक्षक, शिक्षिका, हुलाकी, गाउँ विकास समिति र वडाका सचिवको सट्टा निजामती कर्मचारी खटाउने माग गरिएको...
धरानः नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले चाडपर्वमा ग्याँस र डिजेलको मूल्य बढाएर सरकारले गल्ती गरेको बताएका छन् । नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान...
कक्षामा पढाउने प्रायः शिक्षक हुन् । गुरु ती हुन् जसले दिएको अर्तिले जीवनको बाटो हिड्दा स्वाभिमान चढिन्छ । गुरु ती हुन् जसले अवलम्बन गरेको जीवनशैलीमा आदर्श र जीवनको सत्य...
धरानः धरानका जुरेली अर्थात् विनोद रसाइली दर्शकलाई हँसाउँदै आएका छन् । उनी हँसाउन भन्दै लागिपरेको धेरै वर्ष भइसक्यो । ‘लसुन केलाएर’ थेगोले उनी दर्शक हँसाउन उद्यत छन् । २०६२ सालदेखि...
धरानः धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छतासम्बन्धी अभिवृद्धि तालिम दिइएको छ । खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend