Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीः इटहरी-२ बस्ने ४० वर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार बिहान सवा १० बजे इटहरी-बरगाछीस्थित राजमार्गमा को२त ५३१७ नम्बरको ट्याक्टरले को३०प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: सरकारले हिमाली जिल्लाका नागरिकलाई असोज ४ गतेदेखि खोप लगाएको भने पनि ताप्लेजुङमा भने असोज ९ गतेदेखि मात्रै लगाइने भएको छ । खोप ढुवानीमा ढिला भएकाले ९ देखि १८ गतेसम्म...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

स्वभाविक अवस्थामा तपाईको काखीको रङ शरीरको अन्य छालाको रङजस्तै हुनुपर्छ । तर, प्राय हामीले याद गरेका हुन्छौं कि काखीको रंग बाँकी शरीरको दाँजोमा कालो हुन्छ। काखीको कालो रङ पहिलेभन्दा बढ्दै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः साताको चौथो दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ। चाँदी पनि तोलामा २५ रुपैयाँ महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि प्रतितोला कारोबार मूल्य सुन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानमा जुनसुकै आयोजना र परियोजनाको कुरा गर्ने हो भने समयमा सकिएको पाइएको छैन । धरानमा सर्दु करिडोरका कुरा अहिले चर्चामा छ । २५ करोडको लागत इस्टिमेट, १० करोड ६२...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपाली कांग्रेसका नेता डा. नारायण खड्का औपचारिक रुपमै परराष्ट्रमन्त्री नियुक्त भएका छन् । यसबारे जानकारीसहितको पत्र राष्ट्रपतिलाई पठाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ । उनले उदयपुर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा च्यारिटेवल सिङ्गापुर मितेरी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । असोज १० गतेदेखि १२ गतेसम्म आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ,...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक वर्ष सकिएपछि १ साउनयता तीन महिनाको...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरुले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरेपछि उपमहानगरपालिकाले अनुगमन नै गरेको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरुमा अनुगमन...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

नेपालीहरु स्वास्थ उपचार गर्न नपाएर कहिलेसम्म घरबार र जग्ग्गा जमिन बेच्नुपर्ने र मर्नुपर्ने ? हाम्रा सन्ततिले कहिले राम्रो शिक्षा हासिल गर्न पाउने र राम्रो स्कुल पढ्न पाउने ? सरकारी...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

धरानः धरान, विराटनगर र काकडभिट्टाका लागि बुलेट बस सञ्चालनमा आएको छ । शौचालयको सुविधा बसभित्रै छ । बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी केन्द्रले पनि कांग्रेस र एमाले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङः  वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको विभिन्न सडक खण्ड पहिराेले भत्किएको छ । केही समयअघिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको दाम्दे खोला, भुलभुले धाम,...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङः खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीका ५४ वर्षीय जीतबहादुर राई मृत फेला परेका छन् । शनिबार काम विशेषले घरबाट हिँडेका राई केपिलासगढी गाउँपालिका-३ बाँसपानीको खोक्मामा मृत फेला परेका हुन्...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान उपमहानगरपलिकाका मेयर तिलक राई धरानको ६ दशक लामो राजनीतिक इतिहासमा पहिलोपटक नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख हुन् । नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति समेत रहेका नगर प्रमुख राईको...

  • ५ बर्ष s अगाडी
  • १८ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend