विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानमा लडेर दुईजनाको मृत्यु भएको छ । आइतबार मिक्लाजुङमा राति बाटो हिँड्ने क्रममा चिप्लिएर लडेर मिक्लाजुङ गाउँपालिका–१ की ५६ वर्षीया गुनमाया राईको मृत्यु भएको प्रहरी उपरीक्षक...
धरान: असोज २२ गते प्रदेश-१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट...
धरान: सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ दलले दिएको सुझाव बिपरित प्रतिपक्षी...
धरानः कोरोना महामारीका कारण होटल व्यवसायले पनि ठूलो क्षती बेहोरे । महिनौसम्म बन्द भएपछि कतिपय होटलहरु सधैका लागि बन्द भए भने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः सञचालनमा...
भनिन्छ, ‘महिनावारी’ सामान्य विषय हो । हामी महिला महिनामा ४ दिन अनिवार्य एस महिनावारीले दिने पीडासँग जुध्नुपर्छ, एक त हप्ता दिनसम्म लगातार ब्लड गइदिन्छ । महिनावारी हुँदा सबैभन्दा अनिवार्य...
इटहरीः गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे । सिता शेर्पा राई...
बेलबारी: मोरङको बेलबारीका केही सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि स्कुल बस संचलनमा ल्याएका छन् । नगरपालिकाको पहलमा तीनवटा सामुदायिक विद्यालयमा बस आइसकेका छन् । जनता माध्यमिक विद्यालय बेलबारी-१ र जनता...
बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका–३ मिलनचोककाृ घोर्लेनी टोलमा गुडिरहेको क्रेनबाट खसेर एकजनाको मृत्यु भएको छ । आइतबारसाँझ साढे ६ बजे कच्ची सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना१क ५४०० नं. को...
धरानः संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य ४ जनालाई अनुसन्धानमा तानिएको छ । एकैपरिवारका ६ जनाको...
बिर्तामोडः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब राजनीतिमा परिवर्तनका आवश्यक रहेको बताएका छन् । सात दशकसम्म राजनीतिक परिवर्तनका लागि दलहरूले संघर्ष गरेको भन्दै उनले अब राजनीतिमा परिवर्तन आवश्यक रहेको...
तेह्रथुम: पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन्...
धरानः धरानमा पनि राष्ट्रिय संविधान दिवस मनाइएको छ । आइतबार बिहान कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, उपमेयर मञ्जु भण्डारी (सुवेदी) ले भानुचौकमा झण्डातोलन गरेर संविधान दिवसको...
धरानः नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा...
विराटनगर: विराटनगर आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङको सुन्दरहरैँचामा हिजो (शनिबार) राति एक युवतीको मृत्यु भएको छ । घरमाथिबाट हामफालेकी सुन्दरहरैँचा नगरपालिका-९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको मोरङ...
देशैभरि हरेक जिल्लामा गरिब जनताको छोराछोरी पढुन् केही गरुन् भनेर कति दानी व्यक्तिहरुले जग्गादान दिएका हुन्छन् । त्यो जग्गामा सरकारी स्कुल बनोस्, गरिबका छोराछोरीले पढ्न पाउन् र भोलि गएर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend