विराटनगरः मोरङको कानेपोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । हतियार लुकाएर राखेको सूचनाका आधारमा ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो । उनको घरमा राखिएको पेस्तोलसहित उनी समातिएका हुन् । ‘मेड इन...
विराटनगरः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले प्रदेश१–०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको...
तेह्रथुम: तेह्रथुममा ढाका कपडाको व्यापार घटेको छ । कोरोना भाइरस महामारीसँग डेढ वर्षयता ढाका कपडाको व्यापार प्रायः टप्प भएको हो । मेसिनबाट समेत ढाका कपडा बन्न पाइने भए पनि तेह्रथुममा...
सुनसरीः प्रदेश १ मा दुई वर्षमा भएका चार हजारभन्दा बढी सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाउनु परेको तथ्याङ्क छ । प्रदेश १ का १४ जिल्लाभित्र दुई वर्षको अवधिमा...
विराटनगर: नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र...
धरानः बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण भदौ १६ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षभन्दा ६५ दशमलव...
धरानः नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा...
धरानः धरान-१३ स्थित लोटस विद्या विहारका डाइरेक्टर तथा एनप्याब्सनका पूर्व अध्यक्ष गणेश राईले स्व. आमाको स्मृतिमा विद्यार्थीलाई सहयोग गरेका छन् । भारतको नागाल्याण्डको मोकोकचुङ्गमा रहेका नेपाली विद्यार्थीलाई पढाइमा सहज होस्...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औं समूहको आधारभूत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दीक्षित भएका छन् । २०७७ साल मङ्सिर ३...
पर्यटकीय फिक्कलमा कोरोनाको असर प्रदेश १ को पर्यटकीय गन्तव्य फिक्कलमा कोरोनाको कारणले पर्यटक शुन्य छन् । पर्यटकका लागि कोसेली छुर्पी, विभिन्न जातजातिका परम्परागत भेषभुषा, खाजाको व्यवस्था गर्ने यी सामग्री पनि...
उदयपुरः जिल्लामा बालिका जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । दुई अलग अलग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका– २ लेखगाउँका ३२ वर्षीय राकेश राई र...
धरानः धरानमा ३४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान-१२ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत भदौ ५ गते उनमा कोरोना...
ओखलढुंगाः सिद्धिचरण नगरपालिका-७ कि एक महिलाले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी छन् । ४० बर्षीया मिनाकुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्महत्या गरेकी हुन् । सोमबार बिहान घरदेखि करिब...
धरानः सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज...
धरानः इजरायल रोजगारीमा जान आवेदन दिएका इच्छुक कामदारको लिखित परीक्षाको मिति तय भएको छ । दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूको अंग्रेजी भाषाको लिखित परीक्षा २८...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend