धरानः काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने ५२ करदाताको सूची सार्वजनिक गरेको छ। घरजग्गारसम्पत्ति कर बुझाउन बाँकीलाई अबको ३० दिनभित्र बुझाउन आग्रह गर्दै महानगरपालिकाले आज ९आइतबार० सूचना प्रकशन गरेको हो। ‘विगत...
झापा-झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको...
एसइईको नतिजा आइसकेको छ । विद्यार्थी, अभिभावकलाई कुन कलेज, कुन विषयमा अध्ययन गर्ने गराउने भन्ने चिन्ता थपिएको छ । धेरै अभिभावक तथा विद्यार्थीले समयमा उपयुक्त विषय छनोट गर्न नसक्दा...
धरानः गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि किरण गजमेरले जितेका छन् । ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । फिनालेमा चार जनामध्ये उनी ‘द भ्वाइस अफ नेपाल–३’...
उदयपुरः झरना घुम्न पुगेकी महिलाको रुखले किचेर मृत्यु भएको छ । श्रीमानसहित अटो लिएर अधेरी झर्ना घुम्न आएका थिए । प्र.२-०१-००१ ह ०५६० नम्बरको अटो (टेम्पो) र स१०प ३२७२ नम्बरको...
धरानः ‘एसइई स्पीकर धरान-२०७८ सिजन-१’ को ग्रान्ड फिनाले सकिएको छ । रयाडीकल लाइट नेपाल प्रालिको आयोजनामा भएको कार्यक्रम धरान–१३ स्थित वडा कार्यालयको सभाहलमा प्रतिस्पर्धापछि बिजेता घोषणा गरिएको थियो । ग्रान्ड...
धरानः राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको...
गर्मीमा धेरैलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः – घमौरा...
तपाईहरुले नयाँ कलेज शुरु गर्नुभयो तयारी कस्तो छ ? –तयारी राम्रो छ । हामीले साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, कम्प्युटर साइन्स, फुड एण्ड न्युट्रीसनको पठनपाठनको तयारी गरेका छौं । विशेषतः साइन्सलाई...
धरानः गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल-३’ को ग्राण्ड फिनाले आज हुँदैछ । आज हुने फिनालेमा चारजना मध्ये एकजना ‘दि भ्वाइस अफ नेपाल-३’ विजेता घोषित हुने छ । फिनालेमा...
उदयपुरः उदयपुरको बेलका नगरपालिकाले सुँगुरको मूर्ति बनाइएको छ । सुगुरको मूर्ति उदयपुरको बेलका नगरपालिकाले निर्माण गरेको हो । १२ फिट अग्लो सो मूर्तिको लम्बाई १६ फिट छ । बेलका नगरपालिका...
एजेन्सी । हाम्रो दिमागमा अचानक नकारात्मक विचारहरू आउन सक्छन् । प्रायजसो जतिबेला हामी अन्धकार र रित्तो महसुस गर्छौं, तब यस्तो विचार हाबी हुन्छन् । यतिबेला हामी धेरै खाले कुराहरू...
यतिबेला नेपालको शिक्षाक्षेत्र झनै अस्तव्यस्त बन्दै गयो भन्ने व्यापक जनगुनासो बढ्दै गइरहेको छ । यो यथार्थ र तथ्यपूर्ण कुरा पनि हो । विशेषगरी सार्वजनिक, सामुदायिक शिक्षाप्रति सबैको चिन्ता र...
धरानः धरानमा विश्वव्यापी ढाका फोटो प्रतियोगिता आयोजना भएको छ । धरान-१२ स्थित चौबिसे संयक ढाका उद्योगको आयोजना सो प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा नुमिता तेयुङ पहिलो, निसाङमा लिम्बू दोस्रो...
धरानः २०७७ सालको एसइईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा–१० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिए । बोर्डले आजै नतिजा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend