सुनसरीः सुनसरीको कोशी गाउँपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाँको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिढीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एकजना मिस्त्रीको घटनास्थलमै मृत्यु भएको छ...
धरानः कक्षा दश अर्थात् एसइईको परीक्षापछि पढेपछि करियरको आधार तयार गर्न सकिन्छ । जुन विषयमा आधार बनाइन्छ, पछि त्यसैमा करियर बनाउँदा राम्रो हो । जस्तो व्यवस्थापनमा भविष्य बनाउनेले व्यवस्थापन...
धरानः नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु आजदेखि एक महिनासम्म बिहान विभिन्न परम्परागत बाजा बजाएर विभिन्न तीर्थस्थलमा जाने चलन छ । शाक्य, बज्राचार्य,...
धरानः आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ । सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा ‘कसैलाई...
धरानः कोरोना संक्रमण बढ्दै गर्दा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई थप एक साताका लागि निरन्तरता दिएको छ । साउन २५ गतेदेखि ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा यथावत...
धरानः धरानमा दुईजना संक्रमितको मृत्यु भएको छ । धरानमा ५४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–१७ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन...
धरानः सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सत्ता गठबन्धनले कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा...
धरानः धरानमा ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई सोमबार कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो...
धरानः राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्याङ्कनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल समस्या ल्याउने चेतावनी दिएका छन् । एसइईको नतिजा पश्चात् आफ्नो धारणा राख्दै अध्यक्ष...
झापा: उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार...
धरानः २१ वर्षपछि बार्सिलोनाबाट बिदाइ हुँदै गरेका पूर्वकप्तान तथा खेलाडी लियोनेल मेस्सी पत्रकार सम्मेलनमै भावुक बन्दै भक्कानिएर रोएका छन् । सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए...
संखुवासभाः मकालु गाउँपालिका ३ स्थित नयाँ बस्तीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका २ घर भई हाल सोही स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको रोयल...
बिर्तामोडः झापाको गौरीगञ्ज गाउँपालिका ४ कदमगाछीस्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाल...
सुनसरीः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौली चोकस्थितमा को८प ४११५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा...
धरानः सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलले बुझाएको सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न नेताहरु छलफलमा जुटेका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend