धरानः २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले– आर्थिक समानता, समृद्धि र सामाजिक न्यायलाई सुनिश्चित गर्नका लागि गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशितालाई अङ्गालेको छ । कुल...
धरानः धरानको भानुचोकमा रहेको घण्टाघरपछाडि आगलागी हुँदा चारवटा पसल जलेर नष्ट भएका छन् । शुरुमा भुपेन्द्र परालीको घरमा आगलागी हुँदा लहरै रहेका ८ वटा सटरमध्ये पाँचवटा सटरमा आगलागी भएको हो...
धरानः धरानको भानुचोकस्थित एक घरमा आगलागी भएको छ । घण्टाघर पूर्वपट्टि रहेको भुपेन्द्र परालीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । भानुचोकस्थित घण्टाघर पूर्वतिर साधना भवन मास्तिर रहेको घरमा आगलागी...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले एसइई स्पीकर धरान-२०७८ का बिजेता दीपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । मङ्गलबार कलेजमा क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले भण्डारीलाई...
धरानः धरानमा ‘बचाइदेऊ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मङ्गलबार धरान-१८ स्थित एमसी क्याफेमा सो म्युजिक भिडियो सार्वजनिक भएको हो । एजिज ब्याण्डका सदस्यहरुको उपस्थितिमा नेपाल पत्रकार महासङ्घ...
सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका...
धरानः प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन् असामान्य ढंगले सरकार परिवर्तन भएको ओलीको भनाइ छ। आज प्रतिनिधि सभामा बोल्दै ओलीले सत्ता गठबन्धन दशैंमा...
धरानः विधिसम्मत ढंगबाट १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै दबाब दिन सोमबारदेखि काठमाडौंमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरूको दोस्रो दिनको भेला सुरु भएको छ। क्रियाशील सदस्यता विवाद टुंगो नलागेको,...
धरानः इनरुवा-४ पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार चारजनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी...
धरानः धरानमा ७० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । बराह-७ सुनसरी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन १९गते उनमा कोरोना पुष्टि...
धरानः मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले विहान ९ः३० बजे आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ भाग्यमानी ६८ हजार...
यो लेखमा वर्षैपिच्छे धेरै संख्यामा नेपाल भ्रमण गर्न आउने पाँच देशका पर्यटकहरुको संख्या (सात वर्षे) अथवा भनौं तथ्यांकलाई उल्लेख गर्ने प्रयास गरिएको छ । तर, यस क्रममा सन् २०१९...
विराटचोकः मोरङको सुन्दरहरैंचा–७ बाट लागूऔषध गाँजासहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैंचा–५ मा डेरा गरी बस्ने २४ वर्षीय...
धरानः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेट (निफ्रा) ले काठमाण्डौको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन स्काई वाक टावरमा लगानी गर्ने भएको छ । निफ्राले बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि ६७ करोड ५०...
धरानः धरान–१ मा रहेको धरान आदर्श माध्यमिक विद्यालयले नेपाल सरकारले तोकेको स्वास्थ्य मापडण्ड अपनाउँदै साउन २९ गते शुक्रबार प्रवेश परीक्षा लिने तयारी थालेको छ । विद्यालयका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले एसइई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend