Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरः लागूऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा २४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहा नगरपालिका–२ सिरहाका संक्रमित युवाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ४ गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको रतुवामाई नगरपालिका १० स्थितबाट ‘वनका कर्मचारी तथा पत्रकार हौं’ भनी रकम ठगी गर्ने दुईजनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

. धरानः मङ्गलबारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । मध्यरातमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–११ निवासी समाजसेवी शिव बान्तवा (शिव नाना) ले धरानका विभिन्न स्थानमा सहयोग गरेकी छिन् । धरान–१६ स्थित नौलो वस्तीमा एक स्थानीयको घर पछाडि सुँगुरको खोरमा बस्दै आई हाल नयाँ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन् । आफूनिकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः युरोपको विभिन्न ११ शहरमा हाल भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) ठुला तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका फ्रान्स र...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ६६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–११ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत जेठ असार ३ गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१५ मा मोटरसाइकल र स्कुटी जुध्दा चारजना घाइते भएका छन् । धरान–१५ विशाल चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३७प४०२ नम्बरको स्कुटर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड–१९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ । धरानका मेयर तिलक राईको पहलमा कोभिड १९...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान-१६ नौलो बस्तीस्थित एक घरमा सुँगुरको खोरमा बस्दै आई हाल नयाँ भाडाको घरमा सारिएका दुर्गाबहादुर याक्खाको परिवारलाई शुक्रबार थप सहयोग जुटेको छ । नेपाल अग्रवाल महिला मञ्च धरानले घरायसीरुपमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend