धरानः जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको...
संखुवासभाः संखुवासभा मकालु गाउँपालिका–३ एकुवाफेदीका ३० वर्षीय रामजी तामाङको नदीमा खसेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदीमा माछा मार्ने क्रममा तामाङ ढुङ्गामा चिप्लिएर...
धरानः अस्ट्रेलियामा छायांकन गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘उषाको किरण’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर राजेश राज जोशीको रहेको छ। यस गीतलाई स्वयंम गायक जोशीले संगीतवद्द गरेका...
धरानः मन्त्रिपरिषद् बैठकको निर्णयले धरानका विद्यालय पनि बन्द गर्ने निर्णय भएपनि धरानमा फाट्टफुट्ट विद्यालय सञ्चालनमा आएका छन् । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले धरानमा केही विद्यालय सञ्चालनमा आएको...
विराटनगरः विराटनगर–४ कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषधसहित सुनसरी धरान–८ का ३२ वर्षीय दीपेन तामाङलाई पक्राउ गरेको छ । सोमबार दिउँसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र...
धरानः नेपालमा हवाई भाडा बढेको छ । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढेको हो । सोमबार मात्रै निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ...
धरानः सरकारले सबै क्षेत्रका विद्यालय बन्द गर्न भनेको छैन । मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठनपाठन सुचारु हुनेछ । यसअघि ‘शहरी क्षेत्रका विद्यालय’ बन्द गर्ने...
धरानः सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै...
धरानः नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबिबिएस पढेका र डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ। एसएलसीको नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर बनेका सातजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ...
विराटनगरः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन...
धरानः सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण गर्न सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला...
धरानः धरान उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई फारम वितरण गर्ने तयारी गरेको छ । धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित...
धनकुटाः धनकुटामा एम्बुलेन्समा गाँजा भेटिएको छ । हिलेबाट विराटनगर फर्किदै गरेको एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरी नै चकित बनेको छ । को१च ४६१५ नम्बरको एम्बुलेन्स धनकुटा नगरपालिका ४ देव्रेबासमा दुर्घटना भएको थियो...
सुनसरीः सुनसरीको दुहबी नगरपालिका–२ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फरामले किचेर मृत्यु भएको छ । बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता–२ का ४० वर्षीय दीपेन्द्र...
सुनसरीः कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राति साढे...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend