धरानः आज (सोमबार) र भोलि (मंगलबार) देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय...
बिर्तामोडः दमक नगरपालिका ६ नमूना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पञ्चायत का २६ वर्षीय सिद्धिक आलम रहेका...
तेह्रथुमः तेह्रथुम–७ लाप्छायाङ टोलस्थितमा जीप अनियन्त्रित भई भीरबाट खस्दा चालकको मृत्यु भएको छ । गत राति साढे ९ बजे म्याङलुङदेखि मोराहाङतर्फ जाँदै गरेको को१ज ३४०९ को जीप आफै अनियन्त्रित भई...
विराटनगरः प्रदेश १ मा २०७७ साल बैशाखदेखि चैत्र महिनासम्ममा ६ हजार ८ सय ७६ मुद्दा दर्ता र ३८ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक...
धरानः धरानमा खानेपानीमा सहजता प्रदान गर्न तथा उत्पादन बढाउनका लागि खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुको मुहान मर्मत गरिने भएको छ । खानेपानीको उत्पादन बढाउनका लागि सर्दु र खर्दुको मुहान...
कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत लुटपाट गरी लगेको खुल्न आएको छ । सुनसरीः सुनसरीमा डाका मुद्दा (लुटपाटमा संलग्न) का ५ फरार प्रतिवादीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको...
धरानः धरान–१५ का ३३ वर्षीय मनिप्रसाद लिम्बू लागूऔषधसहित पक्राउ परेका छन् । आइतबार दिउँसो २ बजे विशेष सूचनाको आधारमा प्रहरीले लिम्बूको घरमा लुकाई राखेको लागूऔषध डाइलेक्स डिसी–२२ बोतल, नाइट्रोजन आर...
धरानः सुनसरीको इनरुवा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख राजन मेहताले सार्वजनिक सूचनामार्फत् विद्यालय तथा सभा समारोह बन्द गर्न...
धरानः नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ...
धरानः प्रदेश १ को सातौं हिँउदे अधिवेशन आइतबार मध्यरातबाट अन्त्य हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै आइतबार रातको १२ बजेबाट सातौँ हिँउदे अधिवेदशन अन्त्य हुने...
धरानः नेपाल कम्युनिष्टट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनभित्रमा केन्द्रमा कायापलट हुने बताएका छन् । चितवनको माडीमा योङ कम्युनिष्ट लिग ९वाईसीएल० को कार्यक्रममा बोल्दै दाहालले उनले भने,...
विराटनगरः बुढीगंगा गाउँपालिका–४ नेमुवा चौकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान सवा १० बजे उत्तर जाँदै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको...
गर्मीयाम सुरु भएसँगै मानव शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गर्छ । खासगरी यो समयमा विभिन्न किसिमका संक्रमणको डर हुन्छ। खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिङ्गा, लामखुट्टे, साङ्ला पनि...
कानुनले गाँजा सेवनलाई अवैध मानेको छ तरपनि शिवरात्रीको दिन गाँजा सेवन गर्नेमा साधु सन्तदेखि सर्वसाधारण पर्छन् । नशालु पदार्थ भाङ, गाँजा धेरै सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन ।...
विराटनगरः सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोरङ धनपालथान गाउँपालिका ४ स्थित भलुवाचौकमा पश्चिमतर्फ जाँदै गरेको को२७प ६४५९ को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend