धरानः नेपाल अग्रवाल महिला मञ्च धरानले आफ्नो रितिरिवाज र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ‘मकर सङ्क्रान्ति नेगचार’ प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रियस्तरको प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।...
धरानः नेकपाले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारसम्म १७ सय ३३ जनाले कोभिड १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । माघ १४ गते बुधबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले खोप...
धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार आकस्मिकरुपमा आयोजना गरेको आमहड्तालको प्रभाव परेको छ । भानुचोकभरी प्रचण्ड–माधवका कार्यकर्ता र ब्यापक प्रहरी परिचालन छन् । केही...
धराचनः प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ । तर सरकारले भने आमहड्ताल घोषणा भएपनि सबै व्यवसाय, यातायात सञ्चालन गर्न आग्रह गरेको...
धरानः जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखाले कोरोना संक्रमित कर्मचारीहरुको कोरोना बिमाबापतको रकम मेयरतिलक राईलाई हस्तान्तरण गरेको छ । शाखाका प्रमुख प्रतीक श्रेष्ठसहितको टिमले बुधबार मेयर राईलाई कार्यकक्षमै भेटेर...
धरानः सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरिएको छ । को१च ९८५२ नम्बरको बलेरो गाडीमा ठूलो परिणाममा गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचनाका...
धरानः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले भोलि (बिहीबार) आकस्मिकरुपमा आयोजना गरेको आमहड्तालको पूर्वसन्ध्यामा धरानमा राँके जुलुस निकालिएको छ । नेकपाको धरानस्थित पार्टी कार्यालयबाट निस्किएको राँके...
एक दिन एक जना दाइले घरमै आएर भन्नुभयो, “सर ! तपाईंहरूले त हाम्रा छोराछोरीहरूलाई बर्बाद नै पारिदिनुभएछ नि । केके न गर्लान् छोराछोरीले भनेको, बेकार भयो । आफूले भने...
धरानः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार...
बिर्तामोडः झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउसुगरसहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–९ का २० वर्षीय अजय...
विराटनगरः झापाको बिर्तामोड नगरपालिका–१ मा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख १५२० नम्बरको बसले पैदलयात्री बिर्तामोड नगरपालिका–६ का ३२ वर्षीय...
विराटनगरः विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुने पीडितहरुको ज्ञापनपत्र बुझ्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उचित क्षतिपूर्तिका लागि आफूले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांकन...
धरानः धरानमा अब फोहोरको व्यवस्थापन हुने भएको छ । यसअघि धरानस्थित चारकोशे जंगलममा फोहोर डढाउँदै आएको उपमहानगरपालिकाले अब फोहोरबाट मोहर कमाउने लक्ष्य राखेको छ । आउँदो फागुन १५ गतेबाट प्रारम्भिक...
धरानको तरकारी बजारस्थल साँघुरिँदै गएको छ । धरानको क्षेत्रफल बढ्दै गएपछि सार्वजनिक बजारस्थल बृहतरुपमा व्यवस्थापन गर्नुपर्नेमा उपमहानगरपालिकाले ध्यान नदिएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिका सल्लाहकार धर्मराज तिम्सिनाको भनाइ छ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend