Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः दक्षिण पूर्वी अरेबियन सागरबाट प्रशस्ता मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेको छ । जसको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका ६७ वर्षीय लाहुरे पुण्यबहादुर राईको धरानमै रहरलाग्दो बङ्गुरपालन छ । बङ्गुर पालेर करोडपति बनेका उनी अहिले पनि यसैमा रमाइरहेका छन् । १९ वर्षसम्म ब्रिटिसमा लाहुरे जीवन बिताएका उनी...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-७ जलजला चोकनजिकबाट ३३ लाख रूपैयाँभन्दा बढीको अवैधरुपमा भण्डारण गरिएको लत्ताकपडा बरामद भएको छ । भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु भएको छ भने युवती सख्त घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्वर विश्वकर्माका अनुसार बुधबार मध्यराति यस्तो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-५ देवीगाउँमा खानेपानीको धारा मनोमानी ढङ्गले वितरण गरिएको भन्दै तीनवटा धारा फुस्काइदिएका छन् । करिब तीन सयभन्दा बढी उपभोक्ता भेला भएर तीनघरको धारा चुट्याएका हुन् । उपभोक्ताले विधानविपरीत जडान...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः उदयपुरमा छोरीको कुटाइबाट बुबाको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछामा २८ वर्षीय छोरी अनिता थापामगरको कुटाइबाट बुबा ५५ वर्षीय नेत्रबहादुर थापामगरको बुधबार राति मृत्यु भएको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पत्रकारहरूले अब जिल्ला हुलाक कार्यालयमार्फत् आवेदन दिएर प्रेस प्रतिनिधि प्रमाणपत्र लिन पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्ला हुलाक कार्यालयमार्फत सूचना विभागमा पत्र पठाएर प्रमाणपत्र लिन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः गायक डिल्ली फोम्बो एण्ड द ब्याण्डको संयोजनमा धरान–४ गैरीगाउँस्थित पञ्चरत्न बाल विकास केन्द्रमा पक्की पिल्लर निमार्णका लागि २० हजार रूपैयाँ दिएको छ । हङकङ निवासी धरान–१५ का समिर मगरले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले उपमहानगरभित्रका विद्यालयलाई खोल्न दिने निर्णय गरेको छ । यो निर्णयअनुसार भोलिबाट धरानका विद्यालय खोलिनेछन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र नगर शिक्षा समितिको बैठकले विद्यालय खुला...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङ र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी–९ बाट भारतीय नागरिक ओमप्रकाश यादवलाई ट्रोमाडोल ८ हजार क्याप्सुल,...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विश्वव्यापी अनलाइन यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करणको ‘ग्रान्ड फिनाले’ मङ्सिर २७ (शनिबार) गते हुने भएको छ । अनलाईनमार्फत् विश्वव्यापी रुपमा सञ्चालन गरिएको प्रतियोगितामा पहिलो चरणमा सहभागी १० देशका २...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङका अल्पसंख्यक र लोपोन्मुख सन्थाल जातिको एकीकृत वस्ती निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालयले एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरसहितको टोली मोरङको उर्लाबारी पठाएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै फार्मेसी चलाउने भएको छ । प्रतिष्ठानको बन्दै गरेको फार्मेसी भवनको ६५ प्रतिशत काम सम्पन्न भएको प्रतिष्ठानका सिभिल इन्जनियरिङ शाखा प्रमुख इञ्जिनियर विकास...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend