विराटनगरः सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का १४ वर्षीय डम्बरबहादुर कुमरलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट...
विराटनगरः अब प्रदेश १ मा कोरोनाको निःशुल्क उपचार गरिने भएको छ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना संक्रमितलाई सहज उपचार सेवा पु¥याउन...
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वृद्धको मृत्यु भएको छ । धनकुटा-३ पाख्रिबासका ७२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए...
धरानः अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । औपचारिक घोषणा हुन बाँकी भए पनि उनी विजयी भइसकेका छन् । जीतसँगै जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन्...
धरानः इनरुवा-काकडभिट्टा रेलमार्गको ठेक्का पुनः निकाल्ने तयारीमा रेल विभागको टोली जुटेको छ । चौतर्फी आलोचना र दबाबपछि रद्द भएको ठेक्का पुनः निकाल्ने तयारी भएको हो । सार्वजनिक खरिद नियमावली मिच्दै...
धरानः अहिले धरानका तनाव र डिप्रेसनको बिरामी निकै बढेको चिकित्सकहरुले बताएका छन् । दशैंअघिदेखि संक्रमित भएका व्यक्तिहरु बढी तनाव र डिप्रेसनमा परेको चिकित्सकले बताएका छन् । उपचारका लागि अस्पतालहरू तयार...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड अस्पताललगायत सबै विभागका लागि आवश्यक स्टाफ नर्स पदपूर्तिको लागि लिएको अन्तर्वार्ताबाट ७५ जनालाई छनौट गरिएको छ । छनौटका लागि अन्तिम प्रक्रिया...
ताप्लेजुङः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडै सम्पन्न हुने जानकारी दिएका छन् । फक्ताङलुङ गाउँपालिकाले...
धरानः दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको गीत ‘आउन माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीतमा हरि लम्सालको शब्द...
धरान (रासस): त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तिहारलगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा...
तिहारमा देउसी–भैलो खेल्दै आउने हरेक समूहले आफूहरूलाई ‘बलि राजा’ ले पठाएको भन्ने गर्छन् । बलि राजालाई मान्ने प्रचलन उनको दानवीरतालाई आम जनताले सम्मान गर्नलाई भएको मानिन्छ । पौराणिक कथावस्तु...
सुनसरी (रासस): देवानगञ्ज गाउँपालिका–७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको छ । मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटक–पटक जबरजस्ती...
सफलता केलाई मान्ने सफलता मापन कसरी गर्ने ? सुनाउन लायक कथाहरु त्यसै बन्दैनन् कथाहरु बन्नका लागि पात्र चाहिन्छ । हाराहारी ७ अर्ब जनसंख्यामा हरेक पात्रको आफ्नै कथा छ, कति...
आम रूपमा नेपाली युवायुवतीहरूको चरित्र अव्यवहारिक, नीति विनाको नेतापन, नशालु पदार्थ अत्याधिक सेवन गर्ने, दासत्वमा रमाउन औधी रुचाउने, ज्ञानभित्रको अज्ञानता, काम ठग तथा घुस खान खप्पिस प्रवृत्ति, कहाँ जाने...
धरानः कान कराउनु पनि कोरोनाको लक्षण हुन सक्ने तथ्य फेला परेको बेलायतका वैज्ञानिकले बताएका छन् । त्यहाँस्थित एंग्लिया रस्किन युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमितमध्ये ४० प्रतिशत जनामा कान कराउने...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend