धरानः बितेको २४ घण्टामा धरानका ६ जनासहित प्रदेश १ मा ११२ जना कोरोना संक्रमित थपिएका छन् । धरानबाट दुई महिला र चार पुरुष थपिएसँग सुनसरीमा २४ जना संक्रमित थपिए ।...
सुनसरीः इनरुवामा एक व्यक्तिको दुर्घटनामा परी मृत्यु भएको छ । इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवलदारको ज्यान गएको हो । मृत्यु हुनेमा संघीय प्रहरी इकाई कार्यालय धरान...
धनकुटाः धनकुटामा शनिबार १३ प्रहरीसहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३९ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा...
धरानः कोरोना भाइरस महामारीका कारण नेपालमा सबैभन्दा बढी सार्वजनिक यातायातमा असर देखिएको छ । सरकारले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण गर्नको लागि गत चैत ११ गतेबाट लकडाउन गरेसँगै सार्वजनिक...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको फ्रन्टलाइनमा खट्ने चिकित्सकमध्येका हुन्– प्रा.डा. निदेश सापकोटा । उनी बीपीका प्रवक्ता पनि हुन् । उनीसँग कोरोना कहरका बीचमा रहेर गरिएको...
धरानकी युवती । फोटो फाइल हाम्रो कोशी आवाज किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ? तपाईंले आफैलाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस् । ‘मानिसहरूले राम्रो हुन् वा...
धरान (रासस: नेपाल पत्रकार महासंघले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश...
धरानः धरानमा ६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै धरानमा संक्रमितको संख्या १४० जना पुगेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार तीनजना नेपाली सेनामा कोरोना...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या १६ पुगेको छ । भदैया-६ सिरहा घर भएका ८४ वर्षीय...
धरानः नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि...
धरानः वर्षअघि छुरा प्रहार गरी फरार युवालाई धरान प्रहरीले पक्राउ गरेको छ । धरान–३, आइतबारेस्थित सडकमा छुरा प्रहार गरी फरार भएका धरान–१४ का डम्बर पारुहाङ भन्ने ससिम राई पक्राउ परेको...
बेलबारीः मोरङको बेलबारीमा भएको ‘ग्याङ फाइट’ मा एक युवाले ज्यान गुमाएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिएका जानकारी अनुसार ‘ग्याङ फाइट’ मा चन्द्रकुमार राईले ज्यान गुमाएका हुन्...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले उपचारमा रहेका बिरामी वा अन्य व्यक्तिलाई स्वास्थ्य परामर्श चाहिएमा फोनमार्फत् सेवा दिने भएको छ । बीपीमा समेत कोरोना संक्रमित बढ्दै गएपछि ओपिडी सेवा अहिले...
धरानः अहिले बालबालिका पढ्नबाट समेत टाढिँदै जान थालेका छन् । घरमा मोबाइल चलायो बस्यो, टिभी हेरयो बस्यो भन्दा अन्य केही काम हुन सकेको छैन । अनलाइन कक्षा लिएका बालबालिका...
धरानः प्रदेश १ मा दिनहुँ संक्रमित घट्दै गएका छन् । बुधबारसम्म १०० बढी संक्रमित थपिएको प्रदेश १ मा बिहीबार ९० जना संक्रमित थपिएका थिए । यस्तै, बितेको २४ घण्टामा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend