Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः नेपाली मनमा राष्ट्रियताको भावना जगाउनका लागि गीतकार यमप्रसाद आचार्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘नेपाली म हुन सकुँ’ सार्वजनिक गरेका छन् । नेपाली अब उठ्न र जुट्न जरुरी छ र...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको डा. दिपक सिग्देलले जानकारी दिए । सिरहा लहानकी ६५ वर्षीया ती महिलाको शुक्रबार बिहान...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ (रासस): हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे ९घरबास० सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः सामान्यतया घरजग्गाको मूल्य निर्धारण पनि माग र आपूर्ति अनुसार नै हुने गर्छ । जता जता माग धेरै हुन्छ, कारोबार धेरै हुन्छ, मूल्य पनि त्यही ठाउँमा अस्वभाविक तरिकाले बढिरहेको...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरान (एजेन्सी): कोरोना खोप उत्पादन गर्न ८ मुलुक हातेमालो गरेर अघि बढ्ने भएका छन् । दक्षिण अमेरिकी देशहरुबीच कोरोना भाइरस बिरुद्धको खोपमा सहकार्य गर्ने सहमती भएको छ । त्यहाँका ८...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारीमा अनौठो खालको बलात्कार घटना सार्वजनिक भएको छ । बेलबारी नगरपालिका ११ कि १६ वर्षीया दलित बालिकामाथि तीन बालक र एक बयस्क व्यक्तिले सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः अब प्रदेश १ का विद्यालय हातामा रहेका सबै क्वारेन्टाइन हटाउने गरी तयारी थालिएको छ । प्रदेश सरकारले यस्तो तयारी गरेको हो । महामारीका रुपमा फैलिएको कोरोनाका कारण ५ महिनादेखि...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या १३४ पुगेको छ । बिहीबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुईजना नेपाली सेनासहित...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १५ पुगेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः उदयपुरमा प्रहरीले बाख्राको खोरमा ८४ केजी गाँजा फेला पारेको छ । उदयपुर प्रहरीले विशेष सूचनाको आधारमा यतिका परिमाणमा गाँजा फेला पारेको हो । ताप्ली गाउँपालिका एरियाबाट संकलन गरी उदयपुरगढी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सप्तरी (रासस): श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई आज अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ। जिल्ला अदालतको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका-१ लक्ष्मीपुरका २५ वर्षीय...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ । योसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचाररत सिरहाका ५५ वर्षीय पुरुषको निधन भएको प्रतिष्ठान...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापा गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागेर मारिएका रसिकुल आलमको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सहमति भएको छ । बिहीबार भएको सर्वपक्षीय बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इलाका प्रहरी कार्यालय धरानले धरान–१३ का युवालाई पक्राउ गरेको छ । बिहीबार ३ बजे धरान-१३ बस्ने वर्ष २० का विजय शेर्पालाई पक्राउ गरेको हो । घरकोठा तलासी गर्दा शेर्पाले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इलाका प्रहरी कार्यालय धरानले प्रतिबन्धित औषधि दुरुपयोग र सन्चयको आरोपमा एक व्यक्ति पक्राउ गरेको छ । धरान–१५ गणतन्त्र बस्तीस्थित बस्ने वर्ष ३७ को राजकुमार चौधरीले आफ्नो घरकोठामा प्रतिबन्धित औषधी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend