Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः रोटरी क्लब अफ धरानको ३६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सदावहार तथा वरिष्ठ गायक दीप श्रेष्ठलाई गीत–सङ्गीतको क्षेत्रमा गरेको योगदानको कदर गर्र्दै भोकेसनल एवार्डले सम्मान गरिएको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः इटहरी–३ स्थितमा बस्ने ३७ वर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार बिहान साढे ११ बजे छिमेकीको घरमा लाइनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतङ्कित भइरहेका बेला नेपालमा समेत फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको थियो । जब...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारी–१ स्थितमा बस्ने ३५ वर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको छ । शुक्रबार राति पौने ९ बजे आफ्नै घरको बरण्डाबाट अचानक लडी बेहोस भएका धितालको नोवेल अस्पताल विराटनगरमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–२० चिन्डेडाँडा नजिक भ्यू टावर बनिसकेको छ । चिल्डेडाँडादेखि एक किलोमिटर माथि डाँडामा यस्तो भ्यू टावर बनिसकेको हो । चिल्डेडाँडा पर्यटन तथा पूर्वाधार विकास केन्द्र नेपालका अध्यक्ष तथा चिन्डेडाँडा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः प्रदेश १ मा पनि लाहुरे अर्थात गोर्खा सैनिकले किन भत्ता नपाउने भनेर प्रश्न उठेको छ । सरकारले बेलायती र भारतीय सेनाबाट अवकाश भई पेन्सन लिइरहेकाहरूलाई वृद्धभत्ता नदिने निर्णय गरेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको धरान उपमहानगरपालिकामा लागूऔषधको बिक्री वितरण बढेको पाइएको छ । लकडाउनको अवधिमा मात्र जिल्लामा १४ जना लागूऔषध कारोबारीलाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सुनसरीको हरिनगर–७ का २० वर्षीय सहजब जट गम्भीर घाइते भएका हुन् । पेटमा गोली लागेर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार १० जना डिस्चार्ज भएसँगै अब दुई जना मात्रै संक्रमित उपचाररत छन् । प्रवक्ता डा. निदेश सापकोटाले शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः कोभिड–१९ काणले लामो समयसम्म विद्यालय बन्द भएपनि सरकारले कुनै ठोस निर्णय लिन नसकेको भन्दै प्याब्सनले फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सनले) ताप्लेजुङको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको स्थानीय तह आठ राई त्रिवेणी गाउँपालिकामा कार्यरत शिक्षकलाई ६ महिनामा पनि तलब लिन पाएको छैनन् । शिक्षकको तलब चार–चार महिनामा निकास गर्नुपर्ने भएपनि ६ महिनामा पनि आठ राई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौंः व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । काठमाडौंस्थित महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न जिल्लाका व्यक्तिहरूले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । झापाको दमक नगरपालिका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा शाखा रहेको एनआइसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना सार्वजनिक गरेको छ । धरानले ढिलै गरी भएपनि यो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend