Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः निजी र सामुदायिक विद्यालय समेत मर्ज हुने गरी सरकारले विद्यालय मर्ज (समायोजन एवम् एकीकरण कार्यक्रम) सञ्चालन गर्ने भएको छ । यसका लागि विद्यालयलाई विभिन्न तीन वर्गमा वर्गीकरण गरेर...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः सरकारको कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरेको छ । यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ । अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिबन्ध लगाइएको छ । धरानदेखि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा १ सय ५० विपन्न परिवारलाई धुँवारहित चुल्हो वितरण गरिएको छ । धरान–संखुवासभा सरोकार समाजले १ सय ५० विपन्न परिवारलाई निःशुल्क चुल्हो वितरण गरेको हो । समाजका अध्यक्ष मिङ्मा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप १२ जनाले कोरोना जितेर घर फिरेका छन् । झापाका १२ जना कोरोना भाइरस संक्रमित शनिबार घर फिरेका हुन् । प्रवक्ता डा. निदेश...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान (रासस): भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागले झापादेखि मोरङ...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा बल्ल पसल खोल्ने मोडालिटी तयार भएको छ । लकडाउनको उल्लंघन गर्दै व्यवसायीले नै आफूखुशी पसल सञ्चालन गर्न थालेपछि बल्ला धरानमा पसल खोल्ने मोडालिटी र समय छुट्टिएको हो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुईजनाको मृत्यु भएको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुईजनाको मृत्यु भएको पुष्टि गरेका छन् । योसँगै...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः लकडाउनकै बेला पनि धरानमा फाट्टफुट्ट पसल स्वतःस्फुर्तरूपमा खुल्न थालेका छन् । धरानमा केही पसलहरू खुलेका हुन् । विशेषतः कपडा पसल, पुस्तक, तरकारी, खाद्यान्नलगायतका पसल खुल्ला छन् । सामाजिक दूरी...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः सुनसरी बर्जु १४ का ४० वर्षीय मनोजकुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार राति मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को२च २८८२ नम्बरको एम्बुलेन्सले साइकल यात्री माझीलाई ठक्कर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

दमकः झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एकजनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इन्टरनेटले हाम्रो जीवनलाई धेरै अर्थमा परिवर्तन गरेको छ । यसले हाम्रो जीवन स्तर उन्नति गर्नुका साथै धेरै कार्यहरू गर्न अत्यधिक सहजता उपलब्ध गराएको छ । यसका साथै इन्टरनेटले सूचना,...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

हाल विश्वभरि नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँ अभियान शुरु भएको छ । यस कार्यमा चेतनाको वृद्विदर पनि बढिरहेको देखिन्छ । चाहे...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरान–१७ का एक युवामा कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लगिएको छ । प्रतिष्ठानका चिकित्सकका अनुसार उनको रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई आइसोलेसन कक्षमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठाको नतिजा नेपाली समय अनुसार जेठ २४ गते शनिबार राति ०९ः४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जानकारी दिएको छ । ‘डिभीका सम्बन्धमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः लकडाउनको समयमा धरान–८ स्थित गोरखा डिपार्टमेन्टल अगाडि एउटा कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको छ । कारले बिजुलीको पोललाई समेत हानेको छ ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend