धरानः धरानमा पाखुराको ट्युमरको सफल शल्यक्रिया भएको छ । धरानस्थित विजयपुर हस्पिटलका चिकित्सकले ट्युमरको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ । संखुवासभाको मादीका ५५ वर्षीय पुरुषको पाखुरामा रहेको ट्युमरको...
काठमाडौंः २४ घण्टाको अवधिमा फेरि कोरोना संक्रमित थपिएका छन् । घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २३० जना पुरुष रहेका छन् भने २० जना महिला छन् ।...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ३० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बिहीबार ३० जनामा पिरिआर परीक्षण रिपोर्ट...
धरानः अन्ततः सरकारले एसइई परीक्षा स्थगित भएको जनाएको छ । बिहीबार (आज) यसको औपचारिक निर्णयबारे जानकारी होला । तर धरानका विद्यार्थीले यसबारेमा प्रतिक्रिया दिएका छन् । कति परीक्षा स्थगित...
धरानः धरान–१७ पटनालीमा सर्पको बिगबिगी बढेको छ । दिनहुँजसो सर्प निस्किने गरेको स्थानीयबासीले बताएका छन् । विगत सातादिनअघिदेखि विषालु सर्पको बिगबिगी बढेको हो । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित...
सुनसरीः सुनसरी कोशी गाउँपालिका–३ स्थितमा बस्ने १६ वर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ । आफ्नै घरमा खाटमा बसी टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी बेहोस भएकोमा उपचारार्थ लैजाँदै गर्दा...
विराटनगरः प्रदेश १ मा पनि कोरोना संक्रमित बढेका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । बुधबार मोरङमा ८ जना, झापामा पाँचजना...
काठमाडौंः नेपालमा २७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५७ जना पुरुष र २२ जना...
धरानः स्वस्थ्य एवम सुरक्षित कारोबार गर्नका लागि अब बैंकहरु पनि नयाँ योजना ल्याउने होडबाजीमा आएका छन् । यसैगरी नविल बैंकले कोभिड १९ महामारीको समयमा आफनो ग्राहकहरुको हित तथा आवश्यकतालाई...
धरानः धरान–१५ मा आगलागी पीडित विद्यार्थीले राहत पाएका छन् । होप धरानले सहयोग दिएको हो । अध्यक्ष निश्चल पलिखेले १० हजार बराबरको खाद्य सामग्री, लत्ताकपडा सहयोग दिएको बताए । केही...
कात्रोसमेत किन्ने पैसा नभएको भनेपछि मन छोयोः सहयोगी धरानः पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई पहाडको माया मधेशलाई मधेशको माया पहाडलाई बराबर बाँडेर हो हो बराबर बाँडेर हाँसेको हिमाल यही हो हो हो सुन्दर नेपाल गीतको भावजस्तै धरानले...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले छुटेको भूभाग समेटेर नक्सा संशोधन गर्ने विषय सबैको साझा जसको विषय भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले संविधान संशोधन र अतिक्रमित भूमी...
धरानः धरानमा एक युवामा डेंगुको संक्रमण देखिएको चिकित्सकले पुष्टि गरेका छन् । धरान–२० का १९ वर्षीय युवा भुपाल तामाङलाई डेंगु रोग देखा परेको चिकित्सकले बताएका छन् । धरानस्थित विजयपुर अस्पतालका मेडिसिन...
काठमाडौंः नेपालमा मंगलबार ३२३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३२३ जना संक्रमित थपिएको नियमित प्रेस बिफ्रिङका क्रममा मंगलबार जानकारी...
धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएका छन् । मन्त्री पोखरे्लले अभिभावक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend