धरानः धरान–१३ मा कोरोना संक्रमित भनिएकी महिला घर फर्किएकी छिन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत् उनी निको भएर घर फर्किएकी हुन् । उनीसँगै धरानबाट १८ जना घर फर्किएका...
धरानः धरान–१६ विकास मार्ग पछाडि रहेको हिमालयन मार्गमा एक युवाले आप्mनो घाँटीमा रेटेर आत्महत्या प्रयास गरेका छन् । उनको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको...
तरहराः इटहरी तरहराका राजन राईको हत्यामा संलग्न तीन जनाले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । इटहरी वडा नं. २० तरहरा स्थित एकता टोलमा आइतबार राति करिब ९ बजेतिर ग्याङफाइट भएको...
धरानः अब विद्यार्थीलाई घरमै राखेर पढाइने भएको छ । घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन शुरू गरिने भएको हो । कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना...
धरानः अन्ततः इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेको विदाइ गरिएको छ । उनी सरुवा भएर प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरो नक्सालमा पुग्नेछन् । धरानमा नयाँ...
धरानः धरान उपमेयरपालिकाका नगरप्रमुख तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत संघका प्रतिनिधिसँगको छलफलका क्रममा मेयर राईले आवश्यकताअनुसार पसल खोल्नुपर्ने बताएका...
बिर्तामोडः नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्य ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ । महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको...
काठमाडौं: सरकारले कोरोना भाइरसको संक्रमितहरुको वर्गीकरण गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित र बिरामी छुट्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित...
धरानः नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको...
धरानः धरान–६ पानबारी (माथिल्लो पानबारी) मा थलिएका राई दम्पत्तिले फेरि ग्याँस, चुल्हो पाएपछि दंग बनेका छन् । गत जेठ १७ गते हाम्रो कोशी आवाज डटकम, कोशी आवाज टिभीमा एकसाथ समाचार...
काठमाडौंः उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण...
धरानः कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । संसारभरमा सोमबार बिहान सम्ममा ६१ करोड ७० लाख ५५हजार ६ सय २६ जना संक्रमित मध्ये ३७...
ताप्लेजुङः ताप्लेजुङ जिल्लामा दर्ता भई फक्ताङलुङ दर्पण साप्ताहिक पत्रिका सोमबारदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । ताप्लेजुङ जिल्लाको दुर्गम गाउँ फक्ताङलुङ गाउँपालिकाको केही युवाहरु मिलेर समाजिक विकास र जनचेतना विकास...
विराटनगरः मोरङ सुनवर्सी–६ तालगाछी बस्ने ३० वर्षीया निरुतुकुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार पौने १२ बजे आफ्नै मकै बारीबाट मकै लिई घरतर्फ आउँदै गर्दा वर्षासँगै आएको चट्याङले...
काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने कुरामा सरकारी प्रतिबद्धतामा तलमाथि नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend