Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद गरेर प्रशंसा कमाएको सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–९ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित घाटनजिक कोशीको किनारबाट...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुर : उदयपुरमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । कटारी नगरपालिका ४ जहडी ककुर खोलास्थित भित्री बाटोमा कटारीबाट चिम्टाघारीतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ ख ००७८ नम्बरको टिपरले साइकलयात्री...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ: दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे । सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान कटाउन लाग्दा ठूलो परिमाणमा गाँजासहित महिला र पुरुष गरी १४ जना पक्राउ परेका छन् । धरान–१३ जिरोप्वाइन्टबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषध गाँजासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१२ मुख्य सडक (मुख्य बजार) मा ट्रकको ब्रेक फेल भएर घरभित्र पस्दा सवारी साधनमै क्षति भएको छ । प्रदेश १-०४४-००१ क नम्बरको ०१०७ नम्बरको ट्रक बीच बजारमै दुर्घटनामा परेको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज (सोमबार)का लागि बोलाइएको सञ्चालक परिषद्को ४५ औँ सभा (सिनेट) स्थगित भएको छ। प्रतिष्ठानका पदाधिकारीबीचको विवाद छताछुल्ल भएपछि प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपिओ गाडी नियन्त्रणमा लिएको छ। सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माविले विद्यार्थीका लागि योग कक्षा सञ्चालन गर्दै योगा सिकाइएको छ । विद्यालयमा योगअन्तर्गत पतञ्जली योग समिति, धरानको आयोजनामा विद्यार्थीलाई योगा गराइएको हो । योग र...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

एसईई परीक्षामा कसरी राम्रो नतिजा ल्याउन सकिन्छ ? धेरै विद्यार्थीको मनमा यो प्रश्न हुनु स्वभाविक हो । परीक्षाको तिथि नजिकिंदैछ र यसको तयारी पनि गरिरहेकै होलान् । यद्यपि हाम्रा बालबच्चाको प्रवृत्ति के...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

-दिनेश के.सी. बालमैत्री भनेको बालबालिकाको रुची चाहना र भावनाको सम्मान हुनु हो । जहाँ बालबालिकालाई सम्मान मिल्छ त्यहाँ सिर्जनाको फूल फुल्छ । ज्ञानको ढोका खुल्छ । सम्पन्नताको पोका खुल्छ । बालमैत्रीको...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धनकुटाको चौविसे गाउँपालिका ८ मा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । चौबिसे गाउँपालिका ८ अठार सय बस्ने ३६ वर्षीय दिलप्रसाद तामाङको ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सामाजिक स्वास्थ्य क्लिनिकमा मुटुमा लगाइएको पेसमेकरको अवस्था र अवधि सम्बन्धमा समेत निःशुल्क जाँच गरिएको छ । परिवर्तनका लागि सामाजिक अभियान, धरानले नियमित रुपमा आयोजना गर्ने गरेको सामाजिक स्वास्थ्य क्लिनिकमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासको लागि गएका छन् । आइबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः बेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिस एम्पायर (एमविइ) पदवीबाट धरान–१५ चेम्जोङ पथ निवासी पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा कोशी नदीबाट पानी ल्याउने प्रक्रियाका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसहितको टोली राजधानी काठमाडौं हिँडेको छ । धरान खानेपानी बोर्डका राजु पोख्रेलसहितको टोली लिएर उनी काठमाडौं हिँडेका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend