इटहरीः विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोशाक खरिद गर्ने बेला इटहरी उपमहानगरले...
धरानः धरान पढ्ने विद्यार्थीले ब्याट्री र पेट्रोलबाट चल्ने सवारी साधन (गो–कार्ट) बनाएर देखाएका छन् । धरान उपमहानगरपालिकाको प्राङ्गणमा प्रदर्शन गरिएको सो सवारी साधन हेर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङदेखि...
धरानः व्यावसायिक किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौती विषयमा गरेको...
संखुवासभाः जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र...
धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयले बुधबार मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको छ । खेल सप्ताहको अन्तिम दिन सो प्रतियोगिता आयोजना भएको हो । धरानको भानुचोकदेखि शुरु भएको प्रतियोगिता...
यदुनाथ भण्डारी, धरान आँखा सागर झैं जलाम्य जहिले बेचैन प्रज्ञा, मन फाटे स्वप्न उमङ्गका प्रगतिका खोक्रो भयो जीवन चौतारा, गुँड शून्य छन् न छ खुसी लाखौं भयो वेदना भोको पेट उकास्न देश अरुको...
धरानः पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले लैजाने विदेशी मुद्रा परिमाण बढी देखिएको छ । चालु आर्थिक वर्ष (आव) पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड...
अशोक शिवाकोटी धरानः नेपालको संविधान २०७२ को धारा १८ ले हरेक नागरिकलाई समानताको हक प्रदान गरेको छ । यद्यपि विवाहयोग्य हुँदा हुँदै पनि विवाहसम्बन्धि राज्यका विद्यमान नीति तथा कानुनमा बाधा...
धरानः ट्राफिक चाप बढ्दै जाँदा इटहरीमा आधुनिक बसपार्क निर्माण सुरु भएको छ । इटहरीको पुरानो बसपार्क क्षेत्रमै नगर विकास कोषसँगको साझेदारीमा बसपार्क निर्माण सुरु भएको हो । बसपार्कको शिलान्यास भएको...
धरानः डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल संघको सहयोगमा दोस्रो इन्टर स्कुल स्व. मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप हुने भएको छ । प्रतियोगिता यही फागुन...
धरानः धरानका चर्चित गायक विजय वाम्वुले राईको पहिलो पटक धरानमा एकल सांगीतिक साँझ हुने भएको छ । फागुन २ गते फेब्रुअरी १४ पे्रमिल जोडीहरुको विशेष दिन भ्यालेन्टाइन डेको अवसरमा विजय...
धरानः लायन्स क्लव अफ धरान विजयपुरले धरान–१५ महादेव चौक निवासी स्पाइनल कर्ड इन्जुरी भएर थलिएका पुण्य प्याकुरेललाई किचन हल निर्माण गरी हस्तान्तरण गरेको छ । क्लबले एक लाख दश हजार...
धरान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि पहल गरिदिन नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । उपमहानगर कमिटीको...
धनकुटाः धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित...
धरानः धरानका दुईजना युवा धनकुटामा लागूऔषधसहित पक्राउ परेका छन् । धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–१ बाट धरान–१४ का २५ वर्षीय सुजन थापा र धरान–६ का २८...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend