धरानः शनिबारको बिदा मनाउन साथीहरूसँग पुगेका शिक्षिका र विद्यार्थीको टिकटक बनाउने क्रममा खोलामा खसेर मृत्यु भएको छ । टिकटक बनाउने क्रममा स्थानीय गौखुरी माविकी शिक्षिका र सोही स्कुलकी छात्राको मृत्यु...
धरानः धरान–२० र १३ को सीमानामा पर्ने श्रम संस्कृति पार्क क्षेत्रअन्तर्गत एसएनएस पार्क र एडिएस रक गार्डेन जोड्ने आकर्षक मितेरी पुलाम साँझपखको दृश्य । अहिले ‘श्रम संस्कृति पार्क’ पर्यटकीय...
धरानः धरानमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि आयोजक धरान मेघाले आफ्नै पोल्टामा पारेको छ । धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबलमा अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल...
धरानः धरानमा पाँच दिनसम्म ‘धरान उत्सव’ मनाइने भएको छ । धरान डे अर्थात् धरानको उपमहानगरपालिकाको जन्मदिनका अवसरमा सार्वजनिक विदा समेत दिएर पाँचदिनसम्म उत्सव मनाउन लागिएको शुक्रबार कार्यपालिका बैठक कक्षमा आयोजित...
दमक: दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका...
धरानः धरान–१५ बाट नियन्त्रित औषधि लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्थानीय ३० वर्षीय डिकन राईको घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट...
धरानः अध्यक्ष, संविधान सुधार सुझाव आयोग, काठमाडौं महोदय, तपाईको पत्र पाएँ । धन्यवाद । १) भावी संविधानका सम्बन्धमा मेरो धारणा केही आधार छन् । संविधान प्रशासनका मौलिक हक नियमहरुको दस्तावेज हो । यो यथाशक्य सर्वमान्य हुनुपर्छ । त्यसैले यो...
धरानः धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा ए र होलिल्याण्ड स्कुल फाइनलमा भिड्ने पक्का भएको छ । बिहीबार भएको...
धरानः तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्दो मात्रै छैन ज्यान समेत जाने गरेको छ । सुनसरीमा कारले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुहबी–८ जुटमिल अगाडि कोशी...
धरानः मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका ९ बालुबारी बस्ने २६ वर्षीय स्वाचन ऋषिदेव रहेको प्रहरीले जनाएको छ । रंगेली अस्पतालमा...
धरानः धरानका गाँजासहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । अस्थायी...
धरान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) धरान उप-महानगर समितिको तेस्रो अधिवेशनले उद्धव लिम्बु अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले लिम्बु सहितका पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएको माओवादी...
धरानः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्याको सधैंका लागि हल गर्न आफूहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् । धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटबल प्रतियोगिताको...
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान...
धरान: मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन् । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend