धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी,...
धरानः धरानका मेयर हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस प्रदर्शन गरेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जालमा लेख्दै धम्की दिएको भन्दै उनीहरूले मौन जुलुस निकालेका हुन् ।...
-राजेन्द्र शर्मा १. के थियो पञ्चायतकालमा ? पञ्चायतकालमा पत्रिकामाथि ‘सेन्सर’ हुन्थ्यो । अञ्चलाधीशको निर्देशनमा सिडिओ र उसको अण्डरमा इन्सपेक्टर, थानेदार, हल्दार, पुलिस यी सबैले थर्काउँथे पत्रकारलाई । पञ्चायती व्यवस्थाविरुद्ध र पञ्चहरुविरुद्ध...
मोरङः टिपरको ठक्करले एकजनाको मृत्यु भएको छ । स्कुटीलाई टिपरले ठक्कर दिँदा स्कुटी चालक पथरी शनिश्चरे–३ हसन्दह बस्ने ४४ वर्षीय एमबहादुर रायमाझी मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति सुन्दरहरैंचा–९...
प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको भन्दै समेत पत्र पठाए धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफू विरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका...
दमकः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहाललाई धम्क्याएपछि उनीहरू प्रहरीमा पुगेका छन् । ‘हर्क साम्पाङको मनमौजी शासन,...
धरानः धरान–१६ मा लागूऔषधसहित युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । धरान–१६ पुलचौकस्थित शंका लागि चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–०५१ प.११२६ नं.को...
धरानः धरान–इटहरी सडक खण्डमा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । सेउती पुल क्षेत्रबाट सशस्त्र प्रहरी बल सुनसरीको टोलीले लागूओैषधसहित धरानका दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धरान–१३...
धरानः कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपियासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेका छन् । सेउतीबाट तरहरातर्फ जाने देब्रेतर्फको सडक करिव दुई महिनाअघि मात्र खोलिएको भएपनि भत्किन शुरु...
धरानः धरानमा प्रहरीले ६९० गाँजा बरामद गरी सार्वजनिक गरेको छ । सरकारी गाडीको नम्बर प्लेट भएको दुईवटा स्कारपियो गाडीमा गाँजा चार राउण्ड हवाई फायर गरी मंगलबार साँझ बरामद भएको इलाका...
धरानः धरानमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा लिएर आएको सेतो नम्बर प्लेटको दुईवटा स्कारपियो गाडीबाट ६ सय केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।...
संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका–५ स्थितमा रहेको प्रहरी चौकी नुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । मंसिर १८ गते आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव...
धरानः कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन् । पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका...
धरानः सुनसरीमा प्रतिबन्धित गाँजासहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार प्रहरीले शंका लागेर चेकजाँच गर्दा चालकले तत्कालै ट्रक छाडेर भागेका थिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend