धरानः मोरङको पथरीमा दुर्घटना हुँदा धरानका एक युवाको मृत्यु भएको छ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे वडा नम्बर १ सडकखण्डमा सोमबार राति करिब ७ बजे भारतीय लहरीको ठक्करले धरानका युवाको मृत्यु...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी व्यवहारिक ज्ञान सिक्न अवलोकन भ्रमणमा निस्किएका छन् । धरान–६ पानबारीस्थित ‘फोहोर प्रशोधन केन्द्र’ मा विद्यार्थी गएका हुन् । फोहोरबाट बायो ग्याँस र मलसमेत...
धरानः सुनसरीको इटहरीमा फेरि दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । आज दिउँसो म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका...
ताप्लेजुङ: ताप्लेजुङको पाथीभराधाम क्षेत्रमा यो वर्ष पहिलोपटक सामान्य हिमपात भएको छ। केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा बिहीबार बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ। हिमपातसँगै...
धरानः मोटरसाइकल एकआपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३ नाया मंगलबारेमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद जोशीले...
धरानः धरान-२० स्थित चिण्डे डाँडामा निर्माण हुने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन आयोजित च्यारिटी कन्सर्ट (सुम्निमा पारुहाङ साँझ २०८१) सफल बनाउनका लागि कलाकारहरू धरान आइपुगेका छन् । कन्सर्टमा चर्चित कलाकार...
उदयपुर । उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन् । दुर्घटनामा त्रियुगा नगरपालिका–१३ का ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी...
बिर्तामोडः कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक...
धरानः धरान उपमहानगरपालिका ८ बाट आएका विनय प्रधान र निर्मला खड्का प्रधानको दम्पत्तिलाई बिहानै पिण्डेश्वर मन्दिरमा दर्शन गर्दै गर्दा भेटिए । १९ वर्षको वैवाहिक वर्षगाँठ भएकाले उनीहरू पिण्डेश्वर मन्दिरमा...
धरानः सुनसरीमा स्कारपियोको ठक्करले एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिटी चालक रामधुनी–९ बस्ने ३६ वर्षीया सोनियाकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद...
धरानः इलामको चुलाचुली गाउँपालिकास्थित कमलमा सांसद् सुहाङ नेम्वाङदेखि चर्चित गायिका रचना रिमालसम्मको उपस्थितिमा भव्यरूपमा वार्षिकोत्सव मनाउने तयारी थालिएको छ । नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको अनुयायीहरूले यस्तो कार्यक्रम...
धरानः धरानमा खानेपानीको सुधार कार्यक्रम अन्तर्गत धरान–२० मा रिजर्भ ट्याङ्कीको निर्माण कार्य शुरु भएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डले सर्दु खोलाको पानी आउन्जेलसम्म रिजर्भ गर्नका लागि त्यहाँ ट्याङ्की निर्माण...
-शीतलप्रसाद महतो ताप्लेजुङ: हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा...
धरानः शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवा खेतीमा लागेका धरान उपमहानगरपालिका २० विष्णुपादुकाका तिलक राईले यसवर्ष अदुवाखेतीबाट आम्दानी गरे । गत वर्षको तुलनामा यसवर्ष उनले आम्दानी गर्न सफल भएका हुन्...
इटहरीः इटहरी उपमहानगरपालिका–१० खनारस्थित रिलाइन्स कम्पनीनजिकै भएको बस दुर्घटना हुँदा सुरटका टोल बस्ने १५ वर्षीया सम्झना यादवको मृत्यु भएपछि प्रहरीले छानविन समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend