Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
खेलकुद

धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीद्वारा जारी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता युनाइटेड गोर्खा एकेडेमी ए, समिट, सेक्रेट हार्ट, नमूना स्कुल, हाम्रो बोर्र्डिङ, धरान आदर्श, आइडियल, युनाइटेड गोर्खा एकेडेमी ए...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा हुदै आएको अन्तरर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण आगामी फागुन दोस्रो सातादेखि हुने भएको छ । प्रतियोगिता आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले मंगलबार एक प्रेस...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको खेलकुद सप्ताहअन्र्तगत बुधबारदेखि एनप्याव्सन महिला पुरुष बास्केटबल प्रतियोगिता शुरु हुने भएको छ । एनप्याव्सन बास्केबल प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ ८...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजको ११ कक्षा देखि व्याचलर लेवलसम्मको वार्षिक खेलकुद कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूको अध्यक्षतामा मंगलबारदेखि चेस...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः किराती समुदायहरुको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटबल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१७ निवासी बीपी प्रतिष्ठानअगाडि टाइम फार्मेसी सञ्चालन गर्दै आएका धरान एन्फा एकेडेमीका पूर्व फुटबल खेलाडी दीपेशजंग कटुवालले जर्सी प्रदान गरेका छन् । धरान–१० को कार्यालयमा पुगी वडाध्यक्ष विवेक राई,...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको तयारी थालेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीले सो जानकारी दिएको हो । ‘९ औं युनाइटेड गोर्खा एकेडेमी २०७९’...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा भव्यताका साथ मेयर कप फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ । प्रतियोगिता गत पुस ७ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा धरानभरीका २६ विद्यालयले सहभागिता जनाएका थिए ।...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा इष्टर्न ओपन गल्फ बिजेतालाई शुक्रबार उपाधि प्रदान गरिएको छ । नेपाल प्रोफेसनल गल्र्फ एशोशियशनको आयोजना र सूर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनामा सूर्य नेपाल गल्फ टुरअन्तर्गत बीपी प्रतिष्ठानस्थित निर्वाणा...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान फुटबल क्लबले २२ औं संस्करणको आहा–रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ । आयोजक सहारा फुटबल क्लबलाई हराउँदै धरान फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उद्घाटन खेलमा १२ वर्षपछि सहारा र धरानको जम्काभेट हुने भएको छ । पुस १४ गते अर्थात् बिहीबारदेखि पोखरामा आहा रारा पोखरा गोल्डकप सुरु हुँदैछ । पोखरा रंगशालामा हुने...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः एलाइनेट जीमको आयोजनामा चैत्र ३ र ४ गते चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिब ५० जना खेलाडीहरुले सहभागिता...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः हिसान स्पोर्टस मिटअन्र्तगत भइरहेको हिसान बास्केटबलको उपाधि धरान मेघा हिमालयन र धरान उच्च माविले चुमेको छ । शनिबार भएको फाइनल खेलमा छात्रतर्फ धरान मेघा हिमालयनले एम्स एकेडेमीलाई ४५–३४ र...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः यही मंसिर २२ गतेदेखि शुरु हुन लागेको हिसान बास्केटबलमा पुरुषतर्फ ११ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएको छ । आयोजक हिसान सुनसरीले मंगलबार धरान मेघा हिमालयन कलेजको कार्यक्रम...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रदेश १ स्तरीय दुईदिने थ्री वाइ थ्री महिला बास्केटवल प्रतियोगिताको उपाधि धरान मेघा कलेजले चुमेको छ । धरान मेघा कलेजको टिम ए ले शनिबार भएको फाइनल खेलमा रेड डेभिल्स...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend