धरानः १ नम्बर प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरले २०७२ सालपछि बसेका वस्तीहरु उठाउन नहुने धारणा राखेका छन् । धरान उपमहानगरपालिकाले उठाउने भनिएको बस्ती अनुगमन गर्दै घर बसेको बस्ती...
धरानः धरान–१८ बुद्धचौकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीया सुमित्रा तामाङ मृत फेला परेकी छिन् । उनी मङ्गलबार बिहान होटलमा मृत भेटिएकी थिइन् ।...
हिन्दू धर्मालम्बीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस वर्षमा देशभरका शिवमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस...
धरानः धरान-१५ का माओवादी केन्द्रका नेता समेत रहेका अइन्द्रविक्रम बेघाले फेसबुकमा पोष्ट्याए–१२ दिन भयो हाम्रोमा पानी नआएको ? तपाईंहरुको तिर नि ? धरान-१२ की मञ्जु शाक्य लेख्छिन्– स्थानीयस्तरको चुनावमा उठ्ने...
धरानः धरानमा यथास्थितिमा मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) पारित गर्ने वा नगर्ने सडक जनमत सङ्ग्रह कार्यक्रमको आयोजना भएको छ । धरानस्थित भानुचोकमा ब्यानरसहित टाँगेर मत मागिएको थियो । युवा, विद्यार्थी, नेता,...
मृतक सिग्देलको तस्वीर (दायाँ) र श्रीमती अनिता र प्रेमी सरोज । धरानः धरानमा दिनेश सिग्देलको हत्यापछि शव टुक्रा टुक्रा पारी धरान–भेडेटार सडकको जङ्गलमा शव फालेर प्रेमीसँग भेडेटारमा पुगेर बास...
धरानः धरान-४ मा एक पुरुषलाई टुक्रा टुक्रा पारेर जेब्रा झोलामा शव हालेर फाल्ने पक्राउ परेका छन् । पक्राउ परेपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ...
धरानस्थित इलाका प्रहरी कार्यालयअगाडि पत्रकारमाझ कुराकानी गर्दै जेठी श्रीमती (बायाँ) र जेठी श्रीमतीकी छोरी, मृतक सिग्देलको भाइलगायत आफन्त । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरान–४ मा एक पुरुषलाई टुक्रा टुक्रा...
धरानः धरान-४ मा शव टुक्रा टुक्रा पारेर जेब्रा झोलामा हालेर फाल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान सुरु भएको हप्तादिन नबित्दै प्रहरीलाई सफलता मिलेको हो । इलाका प्रहरी...
धरानः लिम्बुवान राष्ट्रिय मोर्चाले प्रदेश १ को अरुण सप्तकोशी नदीपूर्वको क्षेत्रलाई लिम्बुवान स्वभाशित प्रदेश अर्थात् राज्य बनाउन माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै लिम्बुवान राज्य बनाउनका लागि भएका...
धरानः सुनसरीको धरान उपमहानगरपालिका–४ नौकिलो छेऊमा एक पुरुषको पुरै शरीरको भाग फेला परेको छ । बुधबार टाउको र दाहिने खुट्टा जेब्रामा प्याक गरिएको अवस्थामा फेला परेको र बिहीबार पुरै शरीरका...
धरानः धरानमा पनि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा सत्ता गठबन्धनकै दल आन्दोलनमा उत्रिएको छ । बुधबार करिब ५ बजे ती दलहरुले धरानस्थित छाताचोकबाट भानुचोकसम्म एमसीसीको विरोधमा नारा...
इलामः दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर–१ को घण्टे जोड्ने झोलुङगे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे पुल नेपालमा निर्माण भएका...
इलामः विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली रु आठ लाख उपचार वापतको राहत रकम पाएका छन् । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको...
धरानः धरानमा धेरै वर्ष एमालेले जित्दै आएको ठाउँ हो । एमालेबाट ‘लौरो उठाएपनि जित्छ’ भन्ने शब्द नै भाइरल बनेर जनताको मन, मस्तिष्कमा पसेपछि केही वर्षअघिको चुनावमा एमालेले हार बेहोरयो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend