बिर्तामोडः झापाको शिवसताक्षीमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । शिवसताक्षी–९ दूधेस्थित पक्की भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१२ प २३८४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई...
संखुवासभाः संखुवासभाको पिलुवा खोलाले अरुण भ्याली हाइड्रोपावरका कर्मचारीलाई बगाएको छ । खोलाले बगाउँदा उनको मृत्यु समेत भएको छ । मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको इलाका प्रहरी...
संखुवासभाः खाँदबारी–३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ वर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । घरनजिकै खेल्ने क्रममा अचानक कच्ची सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस...
धरानः धरानमा सबैको मन तान्ने बनेको सडकले लकडाउनमा पनि हैरानी दिइरहेको स्थानीयबासीले बताएका छन् । निषेधाज्ञा अर्थात् लकडाउनमै पनि युवायुवती त्यहाँ रम्न थालेपछि हैरान बनेको स्थानीयबासी बताउँछन् । निषेधाज्ञा अर्थात्...
धरानः अन्ततः सुनसरीमा एक सातासम्म लकडाउन अर्थात् निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी निषेधाज्ञा जेठ १५ गते राति १२ बजेदेखि सकिँदैछ । कोरोना संक्रमणको जोखिम कम...
संखुवासभाः संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको बाँध बाढीले बगाएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले...
धरानः सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नको दरभाउ र आपूर्ति सम्बन्धमा थोक विक्रेताहरुसँग बिहीबार छलफल कार्यक्रमको आयोजना गरेको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा...
विराटनगरः निषेधाज्ञाका कारण अहिले सडक पनि सुनसान अर्थात् खाली नै हुने गरेको छ तर दुर्घटनामा भने कमी हुन सकेको छैन । मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा...
चतराः सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको सकुशल उद्धार गरिएको छ । बिहीबार ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि एकजना बिरामी कुरुवा बेपत्ता भएका छन् । काकाको छोराको उपचारका लागि प्रतिष्ठान आइपुगेका उनी बुधबारदेखि नै बेपत्ता भएको आफन्तले बताएका छन्...
धरानः धरान-१५ को अस्थायी प्रहरी चौकी (नयाँ बसपार्क छेऊ) छेऊमा तोडफोड भएको छ । तोडफोडअघि दुई समूहबीचको झगडाले उग्ररुप लिएको थियो । दुई समूहबीच झगडा भएको र एक समूह आफूहरुलाई...
धरानः धरान–१५ स्थित अस्थायी प्रहरी चौकीमै पुगेर हतियारधारी समूहले आक्रमण गरेको छ । बिहीबार साँझ खुकुरी र तरबारीसहित पुगेका केही समूहले आक्रमण गरेको हो । आक्रमणमा कार्यालयका प्रमुख असई सुमन...
धरानः धरान उपमहानगरपालिकाले अब घरघरमै कोरोना संक्रमितलाई औषधिलगायतका अन्य स्वास्थ्य सामग्री लैजाने तयारी थालेको छ । धरान उपमहानगरकै बजेटमा सो सामग्री आउन लागेको हो । आज (बिहीबार) नै ५ सयजनालाई...
उदयपुरः टिकटक बनाउने क्रममा एक बालिकाको मृत्यु भएको छ । पासो लगाएर अभिनय गर्न खोज्दा त्यसमै परेर चौदण्डीगढी नगरपालिका–९ की सञ्जीता बस्नेतको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले...
धरानः धरानको सर्दु जलाधारको विषयमा समाचार लेखेकै आधारमा कारवाही साथै सामाजिक बहिष्कारको धम्की दिइएको छ । अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता रत्नप्रसाद आचार्यलाई नेपाली कांग्रेसका विभिन्न भाृत संगठन र धरान फुटबल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend