धरानः धरान–१ र १६ बाट ठूलो परिणामको नियन्त्रित औषधी र ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका– १६ स्थित डेरा गरी बस्दै आएका २२ वर्षीय शेरबहादुर सुनुवारलाई...
विराटनगरः प्रहरीले लुटपाटमा संग्लग्न रहेका दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१ का ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ का सुनिल थापा रहेका छन् । गत असोज २२ गते विराटनगर–१२...
सुनसरीः सुनसरीको इटहरीमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा महालक्ष्मी नगरपालिका ८ का २६ वर्षीय दीपक मिरिङचिङ मगर रहेको कोशी प्रदेश ट्राफिक...
धरानः धरानमा व्यवसायीहरु आफैंले आफूखुशी बङ्गुरको मासुको मूल्य बढाएका छन् । अहिले धरानमा मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम ५०० रुपैयाँ बङ्गुरको मासु बिक्री भइरहेको छ । यसैबीच धरान उपमहानगरपालिकाले आइतबार...
इटहरी: धरान सडक खण्डमा पर्ने सेउती पुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको सडकमा कालोपत्रको काम ढिलोगरी शुरु भएको छ । शनिबारदेखि सो सडक खण्डको कालोपत्रेको काम शुरु भएको ठेकेदार कम्पनीका सुपरभाइजर दिनेश...
विराटनगरः एउटै युवतीलाई दुईजनाले मन पराएको विषयले दुई पक्षबीचको विवादले उग्ररुप लिएको छ । केही दिनअघि पनि दुई पक्षबीच विवाद भएको र सो विवादले ‘ग्याङ फाइट’ गर्न भनेर हिँडेका युवाको...
धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–९ का ४५ वर्षीय आशबहादुर राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । उनको धरानस्थित बीपी कोइराला...
धरानः सुनसरीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सुनसरीको गढी–५ थलाहास्थित औरावनीबाट सत्यझोरा जाने शाखा नहर कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१त ४८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई...
धरानः धरानका एक व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्ने मुद्दामा पाँच वर्षदेखि फरार रहँदै आएका उनी पक्राउ परेका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले...
धरानः बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । आइतबार बिहानै पूर्वबाट पश्चिमतर्फ आउादै गरेको को१ख ६१६९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेका साइकलयात्री सुन्दरहरैंचा नगरपालिका ५ का ५२ वर्षीय केदार...
धरानः धरानमा १७ सय बढी केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको छ । धरान उपमहानगरपालिकाले अनुगमन गर्दा फेला परेको १७४८ केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको अनुगमन अधिकृत...
धरानः धरान-८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माणाधीन स्मार्ट बसपार्कविरुद्ध मुद्दामाथि मुद्दा परेर काम रोकिँदा दैनिक दुई लाख रुपैयाँ घाटा भएको निर्माण कम्पनीले जनाएको छ । अहिले बसपार्कको...
धरानः धरानका एक व्यक्ति एम्बुलेन्समा राखेर ल्याएको गाँजासहित पक्राउ परेका छन् । को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाइछिपाई ल्याएको २१.५ किलोग्राम लागूऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद...
बिर्तामोडः झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔँषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट...
धरानः स्कुटी एकआपसमा ठोक्किँदा धरानकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएकी धरान–११ की ४१ वर्षीया दुर्गाकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्कुटीमा पछाडि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend