धरानः धरान-२० मा प्रहरीले गाँजा र पिकअप गाडीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक धरान-२० बस्ने ३४ वर्षीय कमल राई, ३. पिकअप गाडीमा सवार धरान-२० बस्ने २३ वर्षीय...
धरानः कोशी लोकमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डमा लागूऔषध सेवन गरेर यात्रुबाहक बस तथा मालवाहक सवारी साधन चलाएको आरोपमा १४ जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन...
धरानः धरान आउँदै गरेको कारलाई रोकेर चेकजाँच गर्दा प्रहरीले १ सय ३७ केजी गाँजा फेला परेपछि दुईजना पक्राउ परेका छन् । शुक्रबार दिउँसो धरान उपमहानगरपालिका ४ साराङगा चोकस्थित कोशी लोकमार्गमा...
धरानः धरान–८ बाट लागूऔषधसहित युवा पक्राउ परेका छन् । धरानमा लागूऔषध भित्रयाउन लागेका उनलाई प्रहरीले चेकिङका क्रममा प्रहरीले समातेको हो । धरान–८ दुर्गापथ सडक खण्डमा प्रहरी सहायक निरीक्षक आत्माराम कार्कीको...
धरानः सुनसरीमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । घरमा लुकाइछिपाइ राखेको ठूलो चाइनिज पेस्तोल एकथान, सो को म्यागजिन थान–१ र गोली २ राउण्डसहित भोक्रा नर्सिङ गाउँपालिका–२ समशेर आलमलाई पक्राउ गरिएको...
धरानः धरान–११ की एक महिला लागूऔषधसहित पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४२ वर्षीया उषा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । धरान–१६ अन्नपूर्ण...
धरानः धरान–६ मा एक व्यक्ति मृत फेला परेका छन् । धरान–६ पानवारीस्थित जनजागरण टोल बस्ने ४२ वर्षीय नेत्रबहादुर मगर आफ्नै घर अगाडि कुलोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ...
धरानः धरान–१५ बाट नियन्त्रित औषधि लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्थानीय ३० वर्षीय डिकन राईको घरमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट...
धरानः धरानका गाँजासहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । अस्थायी...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहाललाई धम्क्याएपछि उनीहरू प्रहरीमा पुगेका छन् । ‘हर्क साम्पाङको मनमौजी शासन,...
धरानः धरान–१६ मा लागूऔषधसहित युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । धरान–१६ पुलचौकस्थित शंका लागि चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–०५१ प.११२६ नं.को...
धरानः धरान–इटहरी सडक खण्डमा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । सेउती पुल क्षेत्रबाट सशस्त्र प्रहरी बल सुनसरीको टोलीले लागूओैषधसहित धरानका दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धरान–१३...
धरानः धरानमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा लिएर आएको सेतो नम्बर प्लेटको दुईवटा स्कारपियो गाडीबाट ६ सय केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।...
धरानः सुनसरीमा प्रतिबन्धित गाँजासहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार प्रहरीले शंका लागेर चेकजाँच गर्दा चालकले तत्कालै ट्रक छाडेर भागेका थिए...
इटहरीः सुनसरीमा भनेजस्तो पैसा दिन्छु भन्दै ललाइफकाइ चार बालिका भारततर्फ लैजाँदै गर्दा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा सप्तरीको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend