संखुवासभाः संखुवासभाको चिचिला गाउँपालिकामा एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ । चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो । चिचिला–३ खर्सुस्थित...
धरानः सुनसरी प्रहरीले एक युवाको हत्या गरी फरार रहँदै आएका एकजनालाई पक्राउ गरेको छ । उनलाई छठ मनाउन सुनसरी आएको मौका पारी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता...
खोटाङ सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न सँगै...
धरानः धरानको भानुचोकबाट लागूऔषधसहित एकजना किशोर पक्राउ परेका छन् । धरान–२ भानुचोकमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा एकजना किशोर पक्राउ परेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको...
धरानः इलाका प्रहरी कार्यालय धरानले धरानमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । धरान–१ आदर्श मार्गस्थित शम्भु रेग्मीको घरमा अवैध जुवातास खेलिरहेको अवस्थामा धरान–१ का ३१ वर्षीय प्रज्वल रेग्मी, ३१...
चिन्डेडाँडाको जंगलमा पनि गाँजा बरामद धरानः धरानमा लागूऔषध गाँजासहित दुई युवा पक्राउ परेका छन् । धरान–६ स्थित प्रहरी चौकी पानमारा सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले धनकुटा साँगुरगढी–१ बस्ने बुद्धराज लिम्बू र...
धरानः धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् । बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ...
धरान–बाङ्गे सडकको हालत पनि उस्तै धरानः धरान-१५ को निराजन बस्ती हुँदै कन्या पोखरीसम्म पुग्ने सडकको अनुगमन भएको छ । निर्माणमा भएको ढिलाइ, बाटोको गुणस्तर र आगामी निर्माणका विषयमा शनिबार कोशी प्रदेशका...
धरानः धरानबाट प्रहरीले लागूऔषधसहित युवालाई पक्राउ गरेको छ । धरान-५ स्थितमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३० वर्षीय सुवास राई र १८ वर्षीय सुदीप...
धरानः सुनसरीमा १६ बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन्। धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई...
बिर्तामोडः झापामा भएको दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु भएको छ । यात्रु बोकेर काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्र. १-०१-००१ ख ४३३१ नम्बरको रात्री बसको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएको...
उदयपुर: उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाइएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २२ गते घरायसी विवादमा उदयपुरको बेलका नगरपालिका–८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राईलाई ४८...
धरानः धरानमा नियन्त्रित औषधि लागूऔषधसहित युवायुवती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान–१५ का २२ वर्षीय गौरव चौहान, २० वर्षीया स्मृति राई, १८ वर्षीय सुजल सुन्दास, २२ वर्षीय युगल राई...
धरानः धरानमा घरबाटै ब्राउन सुगर (लागूऔषध) बिक्री गर्ने युवतीसहित चारजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले दिएका जानकारी अनुसार पक्राउ पर्नेमा धरान–१७ शान्ति टोलमा आफ्नै घरबाट लागूऔषध बिक्री...
बिर्तामोडः झापामा सामान्य विवाद हुँदा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, अर्जुनधारा नगरपालिका–३, दार्जिलिङ डाँडामा आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend