Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरान–८ भोटेपुलबाट एक युवा लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानको टोलीले सोमबार बिहान उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २७ वर्षीय सविन नेपाली रहेका छन्...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्रप्रसाद पाठक रहेका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः छुट्टाछुट्टै स्थानमा आइतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षती भएको छ । साढे ३ बजे धनकुटा सहिदभूमी १ त्रिवेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नरबहादुर...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरी कोशी गाउँपालिका–६ श्रीपुर बस्ने उदयकुमार मुखिया र सोही स्थानका बिहारी मुखियालाई ठूलो परिमाणको लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । चैत २१ गते विशेष सूचनाको आधारमा कोशी गाउँपालिका–४ कोशी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जनता समाजवादी पार्टी धरान उपमहानगर समिति ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएको छ । धरानेलाई जसरी हुन्छ सहजतरिकाले पानी पिलाउन माग गर्दै ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएको हो । विभिन्न मागपत्रसहितको ज्ञापनपत्रमा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः १ नम्बर प्रदेशका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीको क्षति भएको छ । आइतबार दिउँसो साढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः उर्लाबारी–३ थापा चौकस्थितमा बस्ने ३८ वर्षीय प्रेम धिमाल लागूऔषध गाँजासहित पक्राउ परेका छन् । उनलाई आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ केजीभन्दा बढी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित झापाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ वर्षीय सञ्जय लामा रहेका छन् । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगर–१४ का २५ वर्षीय कामेश्वर कामतको टयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आइतबार बिहान साढे ८ बजे विराटनगर १४ स्थितमा को२त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इलाका प्रहरी कार्यालय धरानले धरान-१५ बाट एक युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१५ ज्ञानचर्चमार्गबाट २१ वर्षीय मिलन राईलाई पक्राउ गरिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटा नगरपालिका–६ स्थित हाँडीखर्क सामुदायिक वनमा भीषण आगो लागेको छ । शनिबार दिउँसो साढे ३ बजेबाट शुरु भएको आगो अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ । आगो बढ्दै गएकाले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-११ मा सांघातिक आक्रमण गरी तीनजनालाई घाइते बनाउने युवा पक्राउपछि सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । माओवादी केन्द्रका सचिव सुदर्शन श्रेष्ठ र अन्य दुईजना कामदार पचु उराव र आच्छेलाल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–९ मा चोरीमा संलग्न युवालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१० का २४ वर्षीय राहुल राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दीपपथमा रहेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । २० मिटरमाथिबाट गाडी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापा भद्रपुर नगरपालिका ४ डाँगीबारीस्थितबाट बिहीबार राति साढे ८ बजे ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend