Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरानमा लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । विराटनगर–१२ बस्ने २७ वर्षीय राकेशकुमार यादव रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरान–८ स्थित अस्थायी प्रहरी चौकी तीनकुने धरानको प्रहरी...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा खानेपानी कार्यालयको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । को१झ ६३३ नम्बरको खानेपानी कार्यालय भोजपुरको गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनी–६ बक्लौरी बस्ने ४५ वर्षीय दीपु चौधरीको मृत्यु...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा सरकारको हलुका व्यवहारले बजारमा, दैनिक उपभोग्य वस्तु, औषधि, लत्ताकपडा, सवारी साधनदेखि अधिकांश सामानमा उपभोक्ता ठगिइरहेका छन् । बजार अनुमनका क्रममा कैफियत भेटिए पनि ठूला–ठूला व्यापारीलाई कारबाही नगरी...

  • २ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा १ हजार ४ सय २० किलोग्राम गाँजासहित समात्ने र अन्य ठाउँबाट पनि गाँजा समात्ने प्रहरी जवान टिकाराज खापुङ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । उनले धरानमा...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ। वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा प्रहरीले गाँजा नियन्त्रणमा लिन हवाइ फायर नै गर्नुपरेको छ । प्रहरीले हवाई फायर गरी कारबाट एक सय १५ केजी (एक क्वीन्टल) लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । भारतीय...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उच्च अदालत विराटनगरले धरानको खानेपानी बोर्ड र अन्य काउन्टमा लगाइएको ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यो आदेशले ताला खोल्नका लागि खानेपानी बोर्डलाई बाटो खुलेको...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

एडिबीको ऋण मिनाहा भएमात्रै शुल्क वृद्धि फिर्ताः मेयर साम्पाङ धरानः धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले खानेपानी जडान शुल्क र महसुल वृद्धि गरेको छ । पालिका प्रमुख हर्कराज राई साम्पाङ अध्यक्ष रहेको...

  • २ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठूलो परिमाणमा गाँजा र ब्राउन सुगरसहित पक्राउ गरेको छ । गत साउन १३ गते सुनसरीको बबियाबाट ११५.७...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः विराटनगरमा गएराती भएको हत्याको घटना केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लागूऔषधसहित धरानका चारजना युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान–८ का ३६ वर्षीय सुनिल श्रेष्ठ, २३ वर्षीय दीपक विश्वकर्मालाई एकग्राम...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानबाट ठूलो परिमाणमा गाँजासहित युवा पक्राउ परेका छन् । एक सय ८५ किलोग्राम गाँजासहित तीन युवा पक्राउ परेका हुन् । धरान-२० बाट लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो पौने २ बजे मुक्तिघाट बृहत मुक्तिघाट क्षेत्र विकाश...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको हत्या भएको छ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति दुई जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१६ कि २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न युवालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न धरान–१६ मै बस्ने १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend