गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्रीसँग कार्यान्वयनमा ल्याउन माग धरानः रास्वपा सुनसरी १ की लागि समानुपातिक सांसद् बनेकी सिर्जना श्रेष्ठले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यसअघिका पदाधिकारीले गरेका कर्तुत बाहिर...
धरानः धरान-१३ स्थित कृषि उपज बजारको जग्गामा अनाधिकृतरूपमा संरचना निर्माण गरेर अतिक्रमण गरेको भन्दै ज्ञापनपत्र बुझाइएको छ । नेपाल सरकार कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति तथा सुनसरी ३ का...
धरानः धरानमा लुटपाटमा संलग्न चार युवा समातिएका छन् भने एकजना अझै भाग्न सफल भएका छन् । धरान–१४ विजयपुर जाने सेल्फी रोडमा लुटपाटमा संलग्न भनिएका चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ...
धरानः धरानको पानमारा बस स्टेण्डबाट एकजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । धरान–७ पानमारा स्टेण्डस्थित ‘सेवानुङ होटल’ सञ्चालन गरी बस्ने ३६ वर्षीय रितेश भुजेललाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी...
धरानः धरानतर्फ गाँजा बोकेर आउँदै गरेको मिनी ट्रक र मोटरसाइकलसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । चलाखी गरेर बाहिर आलु, भित्र गाँजा लगाएर आउँदै गरेको ती सवारीसाधनसहित दुईजना पक्राउ...
धरानः धरानको श्रम संस्कृति पार्कबाट दुईजना युवा लागूऔषधसहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. २० श्रम संस्कृति पार्कमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमाम...
धरानः सुनसरीमा लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी छ । बराहक्षेत्र नगरपालिका वडा नं.–३ भरौलीमा ३८ वर्षीय विष्णु धामीको घरमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश...
धरान (५ असार २०८३) : धरानमा झ्याप्प झ्याप्त बिजुली गइरहने समस्या लामो हो । लामो समयदेखि धरानबासी यही समस्याले पिरोलिइरहेका छन् । केही समयदेखि बिहान बेलुका बिजुली झ्याप्प झ्याप्प...
धरानः धरानमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १७ त्रिवेणी चोकमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका...
धरानः प्रहरीले धरान–१७ स्थित पटनाली जंगल क्षेत्रमा ४३० केजी गाँजा फेला पारेको छ । इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायब निरीक्षक (प्रनानी) किरण मोक्तानको कमाण्डमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा...
धरानः धरानमा घरको कोठामा प्रहरीले लागूऔषध भेटेपछि एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१७ का ३१ को अनिल भन्ने करण खड्का रहेका छन् । धरान उपमहानगरपालिका वडा नं.–१७ घोपा डाँडामा...
धरानः धरान-१६ स्थित भगवती स्कुल छेऊबाट प्रहरीले लागूऔषधसहित दुईजना पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री धरान–१ बस्ने ३३ वर्षीय सञ्जयकुमार सिंह र २७...
धरानः सुनसरीको इटहरीमा ब्राउन सुगर, नगद र नक्कली (जाली नोट) नोट सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी...
धरानः धरानमा लागूऔषध ल्याउँदै गरेका एक युवा जंगलमै पक्राउ परेका छन् । बराहक्षेत्रबाट धरान आउँदै गरेको बिआर ३८ एफ २६४६ नम्बरको मोटरसाइकलसहित भारतको अररिया बेलाहा बस्ने २० वर्षीय दयानन्द यादवलाई...
धरानः धरानमा एक पानी उद्योगसहित अन्यलाई उत्पादन तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ । धरान उपमहानगरपालिकाले दर्ताबिना नै सञ्चालन तथा गुणस्तर परीक्षणमा फेल भएका चार उद्योगको उत्पादन तथा बिक्री...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend