Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरानमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ११ मा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय...

  • ११ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा तालिम प्राप्त कुकुरबाट सुरक्षा चेकिङमा कडाइ गरिएको छ । चाडपर्व शुरु भएसँगै अपराधजन्य घटना घट्न नदिनका लागि सुरक्षामा कडाइ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु...

  • ११ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अटोमा ठूलो परिमाणमा लागूऔषध फेला परेपछि दुईजना समातिएका छन् । धरान-१७ पटनाली हरिण खोलाबाट उनीहरू पक्राउ परेका हुन् । लागूऔषध ओसार पसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा...

  • ११ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानबाट फरार कैदी पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट भागी फरार रहेका कैदी धरान–५ तल्लो देउराली बस्ने २३ वर्षीय रुविन भुजेललाई पक्राउ...

  • ११ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा धानबारीमा लुकाइराखेको अवस्थामा गाँजा बरामद भएको छ । सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित धान खेतबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा इलाका...

  • १२ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानबाट हिँडेको कार र मोटरसाइकललाई पछ्याउँदै जाँदा गाँजा भेटिएको छ । कालाबञ्जारतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको २२० पल्सर मोटरसाइकल र बिआर ७१०२ नम्बरको कारलाई रोक्न खोज्दा सो मोटर...

  • १२ महिना अगाडी
  • १ मिनेट पाठ

धरान : गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका तीन कैदी धरानमा घरैबाट पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको...

  • १२ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा धारिलो हतियार प्रहारबाट दुईजना घाइते बनेका छन् । धरान-१७ बस्ने २० वर्षीय निशान राईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा केही युवाहरु पुगेर धारिलो हतियार प्रहार गरी फरार रहेको इलाका...

  • १२ महिना अगाडी
  • २ मिनेट पाठ

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान बेपत्ता भएका छन् भने श्रीमती घाइते भएका छन् । काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४७ प...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका एक व्यवसायी र उनकी छोरीलाई खोलाले बगाएको छ । मोटरसाइकलमा सवार बाबुछोरीलाई खोलाले बगाएर कोशी नदीमा पुरयाउँदा छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । धरान–१६ बस्दै आएका जीवन...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका एक युवा लागूऔषधसहित बाटैमा पक्राउ परेका छन् । धरान आउँदै गरेको मे१क ३२५६ नम्बरको बस चेकचाज गर्ने धरान–११ बस्ने २५ वर्षीय विवेक राउत बाटैबाट लागूऔषधसहित पक्राउ परेको प्रहरीले...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं.१५ घर भई हाल धरान–५ एभरेष्ट लाइन बस्ने ३६ वर्षीय हेमबहादुर तामाङ र धनकुटा घर भई हाल...

  • १ बर्ष अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ट्याटु हाउसमा लागूऔषध फेला परेपछि ७ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं.–१५ स्थित बद्रीनाथ मार्गमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः प्रहरीले धरानबाट लागूऔषधसहित युवायुवती पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार गत असार ३२ गते लागूऔषध बेचबिखान भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा युवायुवती पक्राउ...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा गोली हानी एक १७ वर्षीय किशोरीको हत्या भएको छ । सुनसरीको हरिनगर गाउँपालिका-६, घुस्कीमा १७ वर्षीया किशोरी अर्सी खातुनको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको...

  • १ बर्ष अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend