Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर-१० का ३२ वर्षीय विक्रम प्रसाईं र मेचीनगर-९ का ४४ वर्षीय सञ्जय खड्का रहेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरको चर्चा दिनप्रतिदिन चुलिँदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र होइन भारतलगायत विभिन्न देशबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरीमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । इटहरी–४ डिभिएम बोर्डिङ स्कुल छेऊ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी–५ बस्ने वर्ष २२ को रोशन सिलवाल रहेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा पर्खाल लडेर किच्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैंचा नगरपालिका १ का ४५ वर्षीय अशोक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको धरान उपमहानगरपालिका १४ पिण्डेश्वरी चौकको एक घरबाट प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय पारुहाङ राई रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्कस्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको अवैध औषधि तथा क्लिप प्रहरीले बरामद गरेको छ । बस पार्कस्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान आउँदै गरेको मोटरसाइकल र बस सार्वजनिक बस एकआपसमा जुध्दा दुईजनाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका-२० तरहरास्थित पानीपियाको जङ्गलमा सो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानमा आयोजित पत्रकार सम्मेलनमा पीडित । इन्सेटमा टिकाप्रसाद विश्वकर्मा । तस्वीरः तिर्थ कार्की धरानः आफूमा दैवी शक्ति भएको र आफू महामानव समेत भएको भन्दै एक व्यक्तिले ठगी गरेको भन्दै धरानमा...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित प्राविधिक प्रहरी जवान दोस्रो समूहको आधारभूत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दीक्षित भएका छन् । बिहीबार तालिम केन्द्रको खेल मैदानमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याइने खानेपानीको मुख्य टङ्क लाइन (पाइप) मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि बिहीबारदेखि मर्मत कार्य सुरु गरेको छ । बोर्डका अनुसार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका ७ पिपल चौकस्थित केशव पाठकको घरमा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ का...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विपद व्यवस्थापन रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको छ । विपदको समयमा राहत तथा उद्धार कार्यका लागि संघीय सरकारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

भोजपुरः भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मंगलबार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सहचालकको मृत्यु भएको छ । भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नम्बरको टयाक्टर आफै...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा अब फोहोरबाट ग्याँस र मल उत्पादन गर्न थालिएको छ । फोहोरबाट बायो ग्याँस र मलसमेत उत्पादन गर्ने गरी धरान–६ पानबारीमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको मङ्गलबार प्रधानमन्त्री शेरबहादुर...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-इटहरी सडक विस्तार मुख्य बजारबाट नगर्न नेपाली कांग्रेसले माग गरेको छ । नेपाली कांग्रेस धरान नगर समिति र क्षेत्र नं. १ सुनसरीले सो माग गरेको हो । नेपाली कांग्रेसको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend