धरानः धरानमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ मा रोकिराखेको ट्रकमा ठोक्किँदा सोमबार राति साढे ६ बजे धरान–१५ बस्ने ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको...
धरानः धरान–इटहरी सडक विस्तारको काम धरान बजार क्षेत्रमा भने अन्यौल नै रहेको छ । चीन र भारत जोडिने ६ लेन सडकअन्तर्गत धरानमा आइपुगेर अन्यौलकै बीचमा काम हुन नसकेको जनाइएको छ...
धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–२० बाट ७२ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–१ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय सञ्जीव राई रहेको जिल्ला...
विराटनगरः मोरङको उर्लाबारी–४ मा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा उर्लाबारी–१ टप्पु बस्ने वर्ष...
धरानः संखुवासभाको भोटखोला गाउँपालिका-५ लुङसुङमा आगलागीमा परेर एक युवकको मृत्यु भएको छ। गाईवस्तु बाँध्ने गोठमा आगो लाग्दा जलेर स्थानीय २३ वर्षीय पङ्खामान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको...
धरानः अहिले धरानदेखि बाङ्गे नहडापुग्ने सडक कालोपत्रे गर्नेबारे चर्चा चुलिएको छ । चर्चा मात्रै हुने हो कि सडक कालोपत्रे समेत भइहाल्ने हो त्यो हेर्न भने बाँकी छ । यो सडक...
धरानः एकैदिन भएका तीन दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ चिसापानी ४ बस्ने वर्ष २३ को अनिल...
धरानः सुनसरीमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुनसरीको लौकही (कोशी–१) बाट दुई नाल अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी...
धरानः सोलुखुम्बुमा दुईजना इञ्जिनियरको मृत्यु भएको छ । निर्माणाधीन सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा परीक्षणका क्रममा दुईजना इन्जिनियरको मृत्यु भएको हो । आइतबार दिउँसो ३ बजेतिर निर्माणाधीन ८६ मेगावाट क्षमताको आयोजनामा...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–१ पूर्व शान्ति टोलबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । सो स्थानबाट लागूऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनबारीस्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षिय पारस कालिकोटे रहेको प्रहरी...
पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । सामान्य घरायसी विषयमा विवाद हुँदा रिसको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङलाई लोहोरोले...
उदयपुर: साहसिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु...
उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर स्थितमा टिपरसँग ठक्कर लाग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१ का २५ वर्षीय गंगाराम चौधरी रहेको उदयपुर प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद...
सुनसरीः सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाइकल र साइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-६ का २२ वर्षीय रञ्जीत चौधरी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend