बिर्तामोडः झापाको बिर्तामोड–२ मा कार र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु भएको छ । रामचोक भित्री सडक खण्डमा कार र मोटरसाइकल जुधेका थिए । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–११ का ५०...
बिर्तामोडः झापाको बाह्रदशी गाउँपालिका ३ मा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्रिवेणी चौकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६...
बेलबारीः मोरङको बेलबारी–८ स्कुल राइरझारमा ट्रयाक्टर-मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ वर्षीय डम्बर थापा रहेका छन् । शुक्रबार बेलुका ७ बजे...
विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बुढीगंगा–२ टंकी सिनुवारी चौकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०४–००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडकको बीचमा...
धरानः धरान-८ बरगाछीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बरगाछीबाट भानुचोकतर्फ आउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । करिब ६ बजेतिर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको इलाका प्रहरी...
धरानः उदयपुरमा दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिकाको सातधारे र हात्तीसारमा भएको सडक दुर्घटनामा परी सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले...
बिर्तामोडः झापा बुद्धशान्ति गाउँपालिका–३ स्थित बुद्धचोकबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इलाम पशुपतिनगर नगरपालिका–३ का २५ वर्षीय पासाङ तामाङ रहेका छन् । गत मंसिर २१...
विराटनगरः अहिले प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई दिनहुँजसो पक्राउ गर्न थालेको छ । यसै क्रममा धरान–१६ का दुईजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित उनीहरु पक्राउ...
धरानः ४० वर्ष भारतीय जेलमा बिताएका इलामको माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति रकम पाउने भएका छन् । कलकत्ता उच्च अदालतले ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलाम लुम्बकका...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा लगाइएको ताला खुलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार अन्तरिम आदेश दिएको...
संखुवासभा: संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दाेषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेकाे छ । १३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय...
सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले लागूऔषधसहित युवा पक्राउ गरेको छ । सवारी चेकजाँच गर्ने क्रममा इनरुवा–३ महेन्द्रचौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सरोज मन्सुरीले चलाएको को–५–प ३८१८ नम्बरको मोटरसाइकलमा पछाडि...
धरानः बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरीको धरान उपमहानगरपालिका–३ का २८ वर्षीय केमन खड्कीलाई पक्राउ गरिएको छ । बैंकिङ कसुर मुद्दामा गत २०७८ वैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले...
विराटनगरः सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु र १ जना घाइते भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थितमा बेल्टारबाट गाईघाट आउँदै गरेको प्रदेश नम्बर १–०५–००१...
धरानः बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-१२ का ३३ वर्षीय श्रवणकुमार ठाकुरलाई पक्राउ गरिएको छ । बैकिङ कसुर मुद्दामा गत २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend