सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी-४ का ५१ वर्षीय मुरारी गिरी रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह...
विराटनगरः विराटनगरमा महिलाको ‘चेन्जिङरुम’ मा सिसी क्यामेरा जडान गरेको आरोपमा टेलर्स सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँ रहेको प्रहरीले जनाएको छ । विराटनगरको महावीर...
बिर्तामोडः मेची राजमार्गअन्तर्गत इलामको सूर्योदय नगरपालिका-हर्कटे बजार नजिकैको सुकेपोखरीमा बाेलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मे१ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट तल खस्दा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६...
विराटनगरः मोरङको रङ्गेली नगरपालिका–२ मा एक बालिकाको शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको छ । आइतबारदेखि बेपत्ता २१ महिने बालिका निशा उराउ (युनिशा) को शव मंगलबार दिउँसो घर नजिकै खाल्डोमा...
ताप्लेजुङः ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ लप्सीबोटेस्थित आमबोटे भीरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका–६ का २६ वर्षीय राजु राजवंशी...
धरानः बाह्रदशी गाउँपालिका-४ का कृषकलाई अब सिंचाईको समस्या हल भएको छ । केही वर्षअघिसम्म सिंचाईको अभावका कारण खेतीयोग्य जमिन हिँउदको समयमा बाँझै रहने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा...
धरानः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् । सोमबार राति ६ बजे विराटनगर महानगरपालिका–१७ मटेरुवाचोकमा धरान–१४ का ३२ वर्षीय अन्सन तामाङलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय...
इलामः दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ट्याक्टरबाट खस्दा चक्काले किचेर पूर्णबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामको माइजोगमाई गाउँपालिका ४ गैरी गाउँस्थित भित्री कच्ची सडक खण्डमा गैरीगाउबाट...
धरानः आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छिन् । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग...
धरानः राजस्व अनुसन्धान विभागले राजस्व छल्नेलाई राजस्व चुहावटसम्बन्धी मुद्दामा मुद्दा दायर गरेको छ । भद्रपुर भन्सार कार्यालयमा अधिकृत प्रमोद पौडेलसहित नायब सुब्बा नानुका पोखरेल (आचार्य) लक्ष्मी विश्वकर्मा र किशोर आचार्यलाई...
धरानः साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपीमध्येका धरानका एक व्यक्ति धरौटीमा छुटेका छन् । धरान-३ का ५७ वर्षीय मोहनकुमार अग्रवाल धरौटीमा छुटेका हुन् । मोरङ उर्लाबारीका सनम शाक्य...
ताप्लेजुङ : कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक...
धरानः स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय शंकर पोख्रेल रहेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बा२०च २१६२ नम्बरको स्कारपियोले प्रदेश...
सुनसरीः सुनसरीको इटहरीमा अवैधरुपमा चोरी गर्दै गरेको अवस्थामा सातवटा ट्याक्टर पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले सो ट्याक्टर पक्राउ गरी कारवाहीका लागि इटहरी उपमहानगरपालिका पठाइएको जिल्ला...
धरानः बैकिङ कसुर मुद्दामा फरार रहेकी महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धरान–७ की ५० सुनिला याक्खालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend