सुनसरीः दुहबी नगरपालिका ९ का ५५ वर्षीय रुदन ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको जानकारी प्राप्त हुन साथ...
धरानः ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४, तेल्लोकस्थितमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय इन्द्र भट्टराई रहेका छन् । पूर्बबाट पश्चिम आउँदै गरेको मे१त ६३९९०...
ताप्लेजुङः १८ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बूको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या...
विराटनगरः सुन्दर-हरैंचाको विराट चोकस्थित सुनचाँदी पसल दिउँसै लुट्न खोज्ने हतियारधारी गिरोहबारे आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शन लामिछानको इजलासले आइतबार ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ...
विराटनगरः उच्च अदालत विराटनगरको गेटैमा एक व्यक्तिलाई खुकरी प्रहार गरी घाइते बनाइएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार...
झापा– मेचीनगर नगरपालिका– १ का लालबहादुर मोक्तान बाला झुल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्केका उनले वर्षदिन खान पुग्ने धान...
विराटनगरः विराटनगर–१४ जतुवा कि २५ वर्षीया आरतीदेवी यादवलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । शनिबार दिउँसो साढे १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका ९ का ६३ वर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । शनिबार बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा सिरिसको रुखको हाँगा...
ताप्लेजुङः घरबाट हिँडेकी एक १८ वर्षीया युवती मृत भेटिएकी छिन् । भानुजन माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत एक युवती मृत भेटिएकी हुन् । फुङलिङ नगरपालिका–७ मा १८ वर्षीया पुष्पा तबेबुङको...
धरानः इटहरीमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । शुक्रबार ४ः३० बजेतिर सामान्य घरायसी विवादमा छुरा प्रहार हुँदा स्थानीय २२ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा...
झापा: दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले गएराति अर्जुनधाराबाट दुई र मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
धरानः मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचौकस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डाँगीहाटका ५१ वर्षीय देवेन्द्र पन्त रहेका छन् । विराटनगर...
इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीविरुद्ध महिलाहरूले आज पनि आन्दोलन चर्काएका छन् । उनीहरूले मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका हुन् । उनीहरूले कार्यालय समयसम्म नगरको गेटमा बसेर...
धरानः धरानमा अहिले गर्मी छ । यही गर्मीमा जंगलको छेऊमा उखुको जुस बेच्दै गरेका भेटिए । धरान-१७ सर्दु पुलपारी उनले जुस बेच्न थालेको धेरै भएको छैन । करिब एक...
विराटनगरः विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान–१३ का ३२ वर्षीय मुनु राणा राई रहेका छन् । बिहीबार दिउँसो १ बजे लागूऔषध...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend