धरानः लामो समयदेखि उद्योगी व्यवसायीका हक अधिकारका लागि सक्रिय विजय श्रेष्ठ सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न मत परिणामअनुसार अध्यक्षका दुईजना प्रत्याशी शिवराज श्रेष्ठ र...
धरानः सुनसरी उद्योग वाणिज्य संघ धरानको मत गणना अन्तिम चरणमा पुगेको छ । प्राप्त मत परिणामअनुसार सबैभन्दा थोरै मतदाता भएको वस्तुगततर्फको मतगणनामा रामस्वरुप शर्माले ११ र नारायण लिम्बूले १० मत...
धरानः धरान बास्केटबल संघ आयोजना तथा सुनसरी बास्केटबल संघ प्राविधिक सहयोगमा सम्पन्न भइरहेको ट्यालेण्ट हण्टका प्रशिक्षकहरुका लागि धरान मेघा कलेजले टिसर्ट सहयोग प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि धरान...
धरानः धरानको खानेपानी व्यवस्थापनका लागि सहयोग आउने क्रम जारी रहेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को आह्वानमा केन्द्र मोसन पिक्चर्सको टिमले सहयोग गरेको छ । उनीहरुले २...
धरानः धरान-१८ स्थित कार्मेल हाइस्कुलले ‘एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२’ का बिजेता छिरिङ तामाङलाई सम्मान गरेको छ । सोमबार स्कुल प्राङ्गणमा विद्यार्थीहरुका बीच उनलाई सम्मान गरेको हो । स्कुलकी प्रिन्सिपल...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले ‘एसइई स्टेट–१ डान्सिङ आइडल र सिङ्गीङ आइडल सिजन–२’ मा जित्ने छात्रछात्रालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रतियोगिताको डान्सिङतर्फ सेकेण्ड रनरअपको उपाधि जित्न सफल प्रकृति...
धरानः धरान उपमहानगरपालिका वडा नम्बर १५ अस्थायी बसपार्कमा रहेको खाली जग्गामा सहकारीको भवन बन्ने थाहा पाएपछि स्थानीयले ध्यानाकर्षणपत्र बुझाएका छन् । पाथीभरा टोल विकास संस्थाका उपाध्यक्ष विनोद तामाङको नेतृत्वमा गएका...
धरानः धरान-१६ स्थित सियोन स्कुलमा विद्यार्थीलाई नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी तालिम दिइएको छ । एसइई दिएर ब्रिजकोर्षका लागि आएका विद्यार्थीहरुका लागि यस्तो तालिम आयोजना गरिएको प्रिन्सिपल सञ्जीव वान्तवा राईले जानकारी...
धरानः उद्योगी, व्यवसायीहरुको हकहित र व्यवसायिक सुरक्षाको दायित्व बोकेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन धमाधम भइरहेको छ । नयाँ नेतृत्वको लागि निर्वाचन भएको हो । उद्योगी, व्यवसायीको हकहितको लागि लडेको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम नरोक्ने जनाएको छ । एक सूचना जारी गर्दै प्रतिष्ठानले भोलि अर्थात् २० गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगन गर्ने सूचना जारी...
धरानः सुनसरी उद्योग वाणिज्य सङ्घको धरानमा भोलि निर्वाचन हुँदैछ । निर्वाचनअघि उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै अघि बढिरहेका छन् । यसै क्रममा अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका...
धरानः धरानमा बसोबास गर्ने किशोरी र युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको ‘मिस धरान २०२२’ को पहिलो अडिसन धरानको फ्रेन्डस गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ । कम्तीमा एसइई उत्तीर्ण किशोरी...
धरानः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानमा निर्वाचनको सरगर्मी बढ्दै गएको छ । असार २० गते हुने निर्वाचनमा उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै अघि बढिरहेका छन् । यसै क्रममा पूर्व अध्यक्षका...
धरानः धरान–९ स्थित समिट स्कुलका विद्यार्थीले मतदान गरेका छन् । हेड गर्ल ५ र हेड ब्वाइ ५ जनाका लागि निर्वाचन भएको स्कुलका प्राचार्य रमेश दाहालले जानकारी दिए । स्कुलका कक्षा–६...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend