धरानः धरानमा शुक्रबार थप दुई संक्रमितको मृत्यु भएको छ । धरानमा एक महिला र एक पुरुषको मृत्यु भएको हो । १० मिनेटको अन्तरमा यी दुई संक्रमितको मृत्यु भएको चिकित्सकले जानकारी...
धरानः धरान उपमहानगरपालिका क्षेत्रभित्र रहेका ऋण तथा बचत सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले नियमन गर्ने भएको छ । धरानमा सहकारीको वार्षिक साधारणसभा नभएका कारण बेथिति रहेको जनाइएको छ ।...
धरानः धरानमा ३० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत श्रीपुर–३, महोत्तरीका पुरुषको मृत्यु भएको हो । गत माघ ५ गते उनमा...
धरानः धरानमा ‘नेतृत्व र निर्णय’ र स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि (मस्यौदा) विषयक एकदिने कार्यशाला गोष्ठी आयोजना भएको छ । सिएसडिसी सुनसरीको आयोजना, प्लान इन्टरनेशनल संयोजन र धरान...
धरानः प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीको पाँचदिने निःशुल्क आधारभूत पत्रकारिता तालिम बिहीबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे...
धरानः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं. ४ पाँचकन्याका ३२ वर्षीय विशाल राई रहेका छन् । प्रतिवादी विशाल भएको बैकिङ...
धरानः नक्कली मोही खडा गरेर महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्ने खोज्ने भूमाफियाविरुद्ध बुधवार धराने नागरिक अगुवाहरुले प्लेकार्डसहित मौन जुलुस प्रदर्शन गरेका छन् । छाताचौकदेखि भानुचौकसम्म गरिएको प्रदर्शनमा मेयर तिलक राई,...
धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले माघ ४ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । विशेषतः सार्वजनिक निकायहरुमा सेवाग्राहीहरुले अनिवार्यरुपमा खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोबाइलमा...
धरानः धरानमा बक्सिङ खेलको तयारी थालिएको छ । सुनसरी जिल्ला बक्सिङ संघले धरानमा बक्सिङ खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘अल नेपाल मिस्टर फेदरवेट...
धरानः धरानमा ‘किरात सिरिजङ्गा लिपी’ बनाउने भन्ने कार्यप्रति विरोध शुरु भएको छ । धरानमा यसअघि नै पत्रकार सम्मेलन गर्दै लिपीको नाममा समायोजन गर्ने निर्णयप्रति युमा साम्यो महासभा नेपालले विरोध जनाइएको...
धरानः सर्दुखोलाबाट ढुङ्गा, गिट्टी, वालुवा निकाल्ने क्रममा भएको झडपका क्रममा ‘आक्रमणमा संलग्न’ भनिएका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेते भनिने नरसिंह राई र जीवन राई रहेका छन् ।...
धरानः धरानमा एक ओमिक्रोन संक्रमित ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–१८ का संक्रमितको मृत्यु भएको सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) को तेस्रो भेरियन्ट पछिल्लो समय धरानमा पनि तीब्र गतिमा बढिरहेको जनाउँदै यसबाट बच्नका लागि...
धरानः धरानमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीब्र गतिमा फैलिरहेको छ । धरानमा घरपिच्छेजसो यसको सङ्क्रमित रहेको चिकित्सकहरुको दावी छ । अहिले अस्पतालमा पनि खासै चाप नभएको चिकित्सकहरुले बताएका छन्...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका डा. श्यामबाबु यादवले पाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानका विवादित उपकुलपति डा.ज्ञानेन्द्र गिरीको स्थानमा यादवलाई तदर्थ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend