धरानः धरानमा तेस्रो लहरमा ८ दिनमा ८ जना संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत् ८ जना संक्रमितको मृत्यु भइसकेको कोभिड–१९ अस्पताल प्रतिष्ठानका...
धरानः द भ्वाइस किड्स नेपालको फाइनालिस्ट रुक्सना लिम्बूलाई धरानमा स्वागत गरिएको छ । धरान–१५ स्थित बगरकोट लोक दोहोरी रेस्टुरेन्टमा जिताउ अभियान धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानको विभिन्न संघ–संस्थाद्वारा...
धरानः धरानमा नर्सले कफी पारखीहरुका लागि ‘सुगर एण्ड स्पाइस क्याफे’ खोलेकी छिन् । धरान–११ की कुन्साङ गुरुङले यस्तो क्याफे सञ्चालनमा ल्याउन लागेकी हुन् । खासमा उनले नर्सिङ कोर्ष गरेकी थिइन्...
धरानः धरान आउनेले के कोसेली लिएर लिएर जान्छन् भन्नेबारेमा अहिलेसम्म ‘फिक्स’ हुन सकेको छैन । तर पनि धरान–१४ विजयपुरमा भने धराने कोसेली भन्दै ललिपपलाई उद्योगकै रुपमा लैजाने र ललिपप...
धरानः काठमाडौंबाट सञ्चालन हुँदै आएको बाह्रखरी मिडियाले धरानमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो फागुन १३ र १४ गते धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्न लागिएको धरानमा आयोजित...
धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम किरात–लिम्बुवान हुनुपर्ने बताएका छन् । धरानमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरामा जोड दिएका हुन्...
धरानः धरानमा तेस्रो लहरमा फेरि थप दुई संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बुद्धशान्ति–३ का ७० वर्षीय पुरुषको मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी...
धरानः धरानमा पनि सुगर–प्रेसरका बिरामीहरु बढ्दै गइरहेको पाइएको चिकित्सकहरुले बताएका छन् । अहिल रोगीको संख्या पनि बढ्दै गइरहेको धरानस्थित विजयपुर हस्पिटलका डा. विवेकप्रताप शाहले बताएका छन् । ‘पहिला ४० कटेपछि...
धरानः महेन्द्र बहुमुखी क्याम्पसमा बिबिए सेकेण्ड सेमेस्टरका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । विद्यार्थीहरुले एक महिने ‘सिम्याट मोक टेष्ट’ सञ्चालन गरी परीक्षा शुल्कबापत सङ्कलन भएको पैसा मृगौलापीडित धरान–१५ का ३२...
धरानः धरान-१७ स्थित उदय समुदायिक वनलाई खेल पर्यापर्यटनसँग जोडिने भएको छ । वनमा रहेको कर्भडहल मर्मत–सम्भार गर्दै यहाँ खेलकुदका गतिविधि गरिने जनाइएको छ । सखुवाको काठले मात्र निर्माण गरिएको देशकै...
धरानः धरानमा तेस्रो लहरमा फेरि थप अर्की संक्रमितको मृत्यु भएको छ । धरान–९ की संक्रमित महिलाको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–९ को संक्रमित...
धरानः धरानबाट २२ यात्रु बोकेर हिँडेको बस दुर्घटनामा परेको छ । ब्रेक फेल भएर बस दुर्घटनामा परेको हो । को१ख ३५२३ नम्बरको सिर्जना डिलक्स नामको बस दुर्घटनामा परेको हो । धरानबाट...
धरानः धरान नगरबासीहरुको सहयोग, योगदान र विश्वासले नै धरान नगरको छिटो विकास गर्न सकिने धरान उपमहानगरपालिका मेयर तिलक राईले बताएका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ स्थित चुम्लुङ हिममार्ग...
धरानः धरान बस्दै आएका जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनीसँग वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिनाअघि धरानमा इन्गेजमेण्ट गरेका उनीहरुले माघ १३ गते बिहीबार उनीहरुले लगनगाँठो कसेका हुन् । मोरङको सुन्दरहरैंचास्थित...
धरानः धरानमा जाडो बढ्न थालेसँगै सिद्राको व्यापार पनि फस्टाएको छ । व्यापारीहरु सिद्रा बेच्ने चटारोमा छन् । धरानको पुरानो बजारस्थित कैलाशपथमा ३० वर्षदेखि सिद्राको व्यापार गर्दै आएका प्रेम श्रेष्ठले जाडो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend