धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त भएका छन् । केही समयदेखि रिक्त रहेको सो पदमा उनीनियुक्त भएका हुन् । उनलाई अस्पतालका निर्देशककोसिफारिसमा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित नाबालकको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । भारतको बिहार राज्यका एक ५ वर्षीय बालकको बुधबार राति साढे...
धरानः सुनसरी जिल्लामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा लम्ब्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बस्ने जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा...
धरानः धरानको सर्दु जलाधारको जग्गामा आफूहरुको संलग्नता र चलखेल नरहेको नेताहरुले स्पष्ट पारेका छन् । पार्टीले नै विज्ञप्ति जारी गरेर आफ्ना नेताहरुको सो जग्गामा संलग्नता नभएको जनाइएको छ । ‘सर्दु जलाधारको...
धरानः धरान-१६ स्थित नौलो वस्तीका दुई विपन्न परिवारलाई धरानका केही व्यक्तिले बिहीबार आर्थिक सहयोग गरेका छन् । नौलो वस्तीकी इन्द्रकुमारी विक, एकबहादुर विक (लकान्द्री माइला) र सीता राईलाई धरान-३ जल्पारोड...
धरानः बजेटमार्फत् ‘खुलालुङ ढुङ्गो’ फुटाउन लागेको भन्दै आदिवासी जनजाति महासंघले विरोध जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको २०७८-७९ को बजेट वक्तव्यक्तमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न...
धरानः धरानमा अहिले निषेधाज्ञा छ, यही निषेधाज्ञाको फाइदा उठाउँदै धरानको पुरानो बजारका स्थानीय सडक सिगार्न जुटेका छन् । अहिले त्यहाँ रंगरोगन कार्य जारी छ । धरानको पुरानो बजारमा रहेको सडकलाई...
धरानः अबदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकलगायत नियुक्ति गर्दा राजनीतिक नियुक्ति हुन नहुने बताइएको छ । धरानमा आयोजित छलफल कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका नेता,...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति, विसङ्गति, बेथिति र भ्रष्टाचार बढेको भन्दै धरानबासी जाग्ने भएका छन् । धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा बसेको राजनीतिक दल, नागरिक समाजको...
धरानः धरानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । सभापोखरी–३ संखुवासभा संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १३ गते उनमा कोरोना पुष्टि भएको...
धरानः धरानमा बराहक्षेत्रका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । उर्लाबारी-४ मोरङका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ४ गते उनमा कोरोना...
धरानः धरान उपमहानगरपालिकाका लागि ८६ करोड ७७ लाख रुपैयाँ सङ्घीय बजेट परेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार यसपटकको बजेट अघिल्लो वर्षको भन्दा धेरै हो ।...
धरानः मंगलबार बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र इलाममा २ जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाइ चौकस्थितमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको...
धरानः धरानका सुकुम्बासी नेता कुमार कार्कीले फेसबुकमा पोष्ट्याए- धरान उपमहानगरपालिकालाई मेरो अनुरोध दैनिक ज्यालादारीमा मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने बिपन्न सुकुम्बासी वर्गको लागि खोइ राहत? तत्काल राहतको प्रबन्ध...
धरानः धरानमा महामारीको समयमा सुकुम्बासीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । धरानभरीको सुकुम्बासीलाई कोरोना पोजेटिभ सुकुम्बासीलाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको नेपाल बसोबास वस्ती संरक्षण समाजका केन्द्रीय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend