घाइते भएका प्रहरी माथि । आक्रमणमा संलग्न पाँच युवा । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरान–१५ स्थित अस्थायी प्रहरीचौकीमा आक्रमण गरेर फरार रहेकामध्ये पाँचजना पक्राउपछि सार्वजनिक गरिएको छ । इलाका प्रहरी...
धरानः धरानको छाताचोकस्थित स्वास्थ्यचौकीमा कोरोना भाइरसविरुरद्धको खोप लगाउन उत्साहित देखिएका छन् । मङ्गलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइयो । उनीहरुलाई चिनियाँ कम्पनीले अनुदानका रुपमा दिएको कोरोना...
धरानः राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जनाविरुद्ध मुद्दा चलाएको छ । उनीहरुले भन्सार छली एवं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको...
धरानः धरानमा बेलबारीकी ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । बेलबारी–४ मोरङकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २२ गते उनमा कोरोना पुष्टि...
धरानः सुरुङमार्गका तस्वीर तथा भिडियोहरु देख्नेवित्तिकै तपाईं हामीलाई विदेशको झल्को आइहाल्छ । र, मनमा प्रश्न उब्जिहाल्छ हाम्रो देशमा पनि कहिले यस्तो बन्ला ? नेपालीहरुको आफ्नै देशको सुरुङमार्गमा सवारीसाधन हुइँक्याउने सपना...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई भेटेर ‘धरान नागरिक दबाव सञ्जाल’ ले ध्यानाकर्षणपत्र बुझाएको छ । प्रतिष्ठानबाटै अभियान थाल्ने भन्दै लागेको दबाव सञ्जालले प्रतिष्ठानका पदाधिकारी भेटेर ध्यानाकर्षणपत्र बुझाएको...
धरानः विकृति, विसङ्गति, भ्रष्टाचारलगायत चिर्न भन्दै बनेको ‘धरान नागरिक दबाव सञ्जाल’ धरानको साख फर्काउन लाग्ने भएको छ । दबाव सञ्जाल बनेपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन, स्थानीय प्रशासन,...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको जटिल शल्यक्रिया गरिएको छ । झापाका ३८ वर्षीय संक्रमित पुरुषको एउटा घरको भित्तामा प्लाष्टर गर्दैगर्दा गत ११ गते ६...
धरानः धरानको पत्राङ्बारीस्थित सालघारी भिरालो जमीन । त्यही जमीनबाट धरान, कोशी नदीलगायत तराईका समथर भूभाग देखिन्छ । त्यही ठाउँमा शुरुवात भएको छ होमस्टे । धरान–४ का मङ्गलसिंह आङबुहाङ (लिम्बू) ले...
धरानः युवाको लहर विदेशतिर बढिरहेका बेला धरानका मङ्गलसिंह आङबुहाङ (लिम्बू) ले भने धरानमै नयाँ कामको थालनी गरेका छन् । उनलाई शुरुमा धेरैले लिम्बू बौलायो समेत भने । धेरैले छोरा...
धरानः धरानमा बराहक्षेत्रकी ६० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । बराहक्षेत्र–४ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २० गते उनमा कोरोना पुष्टि...
धरानः धरानमा ६३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान-११ सुनसरी संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ११ गते उनमा कोरोना पुष्टि...
धरानः अन्ततः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्न दबाव सञ्जाल बनेको छ । धरान उपमहानगरपालिकामा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, राजनीतिक दलका संक्रिय नेता कार्यकर्ता, नागरिक समाजका...
धरानः सुनसरीमा जारी निषेधाज्ञामा सरकारी कार्यालय र बैंक, वित्तीय संस्था भने खुल्ने भएका छन् । सुनसरीमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञाको अवधिमा सरकारी कार्यालय भने खुल्ने भएका हुन् । जिल्ला...
धरानः सुनसरी जिल्लामा जेठ मसान्त अर्थात् जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा अर्थात् लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend