Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः सरकारले गत शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ को ‘खुवालुङ ढुङ्गो’ फुटाउने घोषणा गरेसँगै फेरि चर्चामा आएको छ । घुमाइफिराइ ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ पारामै किरात संस्कृति जोडिएको ‘खुवालुङ...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि खोप खरिद गर्ने भएको छ । संघीय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बराहक्षेत्रका ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । बराहक्षेत्र-७ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १० गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना संक्रमणबाट बच्नका लागि यसअघि बन्द भएको बैंक अब हप्तामा तीनदिन खुल्ने भएको छ । धरान उपमहानगरमा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । अब हप्तामा तीन दिन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–१६ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १४ गते उनमा कोरोना पुष्टि भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा सबैको मन तान्ने बनेको सडकले लकडाउनमा पनि हैरानी दिइरहेको स्थानीयबासीले बताएका छन् । निषेधाज्ञा अर्थात् लकडाउनमै पनि युवायुवती त्यहाँ रम्न थालेपछि हैरान बनेको स्थानीयबासी बताउँछन् । निषेधाज्ञा अर्थात्...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अन्ततः सुनसरीमा एक सातासम्म लकडाउन अर्थात् निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी निषेधाज्ञा जेठ १५ गते राति १२ बजेदेखि सकिँदैछ । कोरोना संक्रमणको जोखिम कम...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नको दरभाउ र आपूर्ति सम्बन्धमा थोक विक्रेताहरुसँग बिहीबार छलफल कार्यक्रमको आयोजना गरेको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा २८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान-१७ सुनसरीकी संक्रमित युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ९ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि एकजना बिरामी कुरुवा बेपत्ता भएका छन् । काकाको छोराको उपचारका लागि प्रतिष्ठान आइपुगेका उनी बुधबारदेखि नै बेपत्ता भएको आफन्तले बताएका छन्...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१५ को अस्थायी प्रहरी चौकी (नयाँ बसपार्क छेऊ) छेऊमा तोडफोड भएको छ । तोडफोडअघि दुई समूहबीचको झगडाले उग्ररुप लिएको थियो । दुई समूहबीच झगडा भएको र एक समूह आफूहरुलाई...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अभिभावक, विद्यार्थी, विद्यालयमै पनि विद्यार्थीको परीक्षा के होला भन्ने अन्यौलता छाइरहेको बेला धरानमा परीक्षाबारे निर्णय भएको छ । धरानमा आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन हुने भएको छ । २०७७ का...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१५ स्थित अस्थायी प्रहरी चौकीमै पुगेर हतियारधारी समूहले आक्रमण गरेको छ । बिहीबार साँझ खुकुरी र तरबारीसहित पुगेका केही समूहले आक्रमण गरेको हो । आक्रमणमा कार्यालयका प्रमुख असई सुमन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले अब घरघरमै कोरोना संक्रमितलाई औषधिलगायतका अन्य स्वास्थ्य सामग्री लैजाने तयारी थालेको छ । धरान उपमहानगरकै बजेटमा सो सामग्री आउन लागेको हो । आज (बिहीबार) नै ५ सयजनालाई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ९१ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । पाख्रीबास–२ धनकुटाकी संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ९ गते उनमा कोरोना पुष्टि भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend